भोली शुक्रबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। यस अघि पनि अनलाइन फारम खुले पनि कोटा सिस्टम ला’गु गरिएको हुदा सेवाग्राही सेवाबाट बन्चित भएका थिए ।
तर अब भोली देखि भने कोटा प्रणाली हटाएर असिमित आवेदन दिन सकिएन भएको छ । त्यति मात्र हैन अब अनलाइन फारम २४ सै घण्टा भर्न सकिने छ । यस अघि सर्भरको समेत समस्या आएपछि आवेदन बन्द गरीए पनि अब भने सर्भरको समस्या पनि समाधान भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
तपाईको प्रतिक्रिया !