Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 13, 2021
दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारी
16
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

सञ्चारमन्त्री पार्वत गुरुङले दुरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार रहेको बताउनुभएको छ ।
नेपालको सूचना प्रविधीको अवस्थाका बिषयमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा उहाले दुरसञ्चार ऐन २०५५ लाई टेकेर समयसापेक्ष संशोधन गरिने बताउनुभएको हो । मन्त्री गुरुङ बिज्ञान र प्रविधिका साथै दुरसञ्चार क्षेत्रको नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध रहेको र यस बिषयमा सरोकारवालाहरुको सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।

उहाले अव सेवा प्रदायकहरुले नेपालको सुगममा मात्र नभइ दुर्गम क्षेत्रमा पनि सूचना प्रविधीको समान बितरणको अवधारणा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । डिजिटल नेपालको फ्रेमवर्कमा सरकारलाई नीजि क्षेत्रको साथ र सहयोग चाहिने उहाले बताउनुभयो ।

उहाले नेपालमा दुरसञ्चार क्षेत्रमा आउन सक्ने समस्या समाधान गर्न पनि तयार हुनुपर्ने बताउनुभयो ।

पछिलो समाचार

नेपालमा आइतबार थप ३०३ जनामा कोरोना पुष्टि

अघिल्लो समाचार

बालबालिका सम्बन्धी ऐन–२०७५ को व्यवस्थाहरु स्थानीय तहमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

18 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits