Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 14, 2021
स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न
70
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । अपांगता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका सदस्यहरुका लागि स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण तालिम आइतबार सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल, प्रदेश २ जनकपुरले आयोजना गरेको तालिमको सिकाई उपलब्धीलाई व्यवहारमा उतानुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

अपांगता भएका व्यक्तिका स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण बारे जानकारी सन्दिप बि.क गराएकोथियो । भने स्वागत तथा उदघाटन राजेश शाह गरेको थियो । भने उक्त कार्यक्रम मा मुकुन्द धिमिरे,सजय पासमान,सुस्मा भाट,किरण पासमान लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।शनिबारदेखि शुरु भएको तालिममा प्रदेश २ का आठै जिल् लाका अपांगता भएका व्यक्तीहरुले संचालन गरेको संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

पछिलो समाचार

माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरमा

अघिल्लो समाचार

भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक

तपाईको प्रतिक्रिया !

ताजा समाचार

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

17 hours ago
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

2 days ago
युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

युक्रेनद्वारा रुसी नौसेना केन्द्रमा मिसाइल हमला

2 days ago
प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

2 days ago
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits