जनकपुरधाम । अपांगता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका सदस्यहरुका लागि स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण तालिम आइतबार सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल, प्रदेश २ जनकपुरले आयोजना गरेको तालिमको सिकाई उपलब्धीलाई व्यवहारमा उतानुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
अपांगता भएका व्यक्तिका स्वास्थ्य तथा पूर्नस्थापना सम्बन्धी क्षमता अभिवृद्धि अभिमुखिकरण बारे जानकारी सन्दिप बि.क गराएकोथियो । भने स्वागत तथा उदघाटन राजेश शाह गरेको थियो । भने उक्त कार्यक्रम मा मुकुन्द धिमिरे,सजय पासमान,सुस्मा भाट,किरण पासमान लगायत सदस्यहरुको सहभागिता रहेको थियो ।शनिबारदेखि शुरु भएको तालिममा प्रदेश २ का आठै जिल् लाका अपांगता भएका व्यक्तीहरुले संचालन गरेको संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !