Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

डाक्टर मिडिया नेटवर्कद्वारा ‘डाक्साब’ प्रकाशित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 20, 2021
डाक्टर मिडिया नेटवर्कद्वारा ‘डाक्साब’ प्रकाशित
88
SHARES
219
VIEWS
Share on FacebookShare on Twitter

चिकित्सकहरुबिच आर्थिक अभिवृद्धि गर्ने उद्ध्येश्यले गठन भएको नेपाल चिकित्सक सहकारीले स्वास्थ्य पत्रीका “डाक्साब” बजारमा ल्याएको छ। यसै सहकारीलाई माउ कम्पनि बनाएर बिभिन्न क्षेत्रमा लगानी गर्न लागिएको सहकारीका उपाध्यक्ष चिकित्सक डा. सुशील ढुङेलले बताए। यसै अन्तर्गत पहिलो चरणमा डाक्टर्स मेडिया नेटवोर्क स्थापना गरिएको बताइएको छ। नेटवर्कले ” प्रकाशन गरेको सोही पत्रीकाको राजधानीमा शुक्रबार एक कार्यक्रमकाबिच जेष्ठ महिला डाक्टर सरस्वती पाध्यले सार्वजनिक गरिन्।

नेपालको स्वास्थ्य क्षेत्रकाबारेमा आमसंचार माध्यममा देखिएको विविध समस्यालाई कम गर्नुको साथै निदानात्मक पाटोमा ब्याप्त भ्रम चिर्न पनि चिकित्सकहरुकै पहलमा पत्रीका ल्याउनु परेको नेटवर्कका संयोजक डा. ढुङ्गेलले जनाए। निकट भबिष्यमा डाक्टरहरु मिलेर आफ्नै छुट्टै अस्पताल खोल्ने समेत लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो। सहकारी अन्तर्गत नै अर्को अन्लाइन “डक्पसल” समेत सञ्चालन गरिएको बताइएको छ। सहकारीले आँउदा दिनमा बिभिन्न क्षेत्रमा लगानी गर्ने योजना लिएको छ।

पछिलो समाचार

वर्तमान राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा : पूर्वराष्ट्रपति डा. यादव

अघिल्लो समाचार

नवनियुक्त प्रदेश प्रमुख राजेह झा ‘अहिराज’लाई जनकपुरधाममा भव्य स्वागत

तपाईको प्रतिक्रिया !

ताजा समाचार

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

19 hours ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

3 days ago
प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits