Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

विकिपेडियाको डिजाइन एक दशक पछि फेरिदै

News Desk News Desk
September 25, 2020
विकिपेडियाको डिजाइन एक दशक पछि फेरिदै
81
SHARES
203
VIEWS
Share on FacebookShare on Twitter

विकिपेडियाको डेस्कटप इन्टरफेस विगत १० वर्षदेखि समान रहदै आएको छ ।

यसमा कुनै परिवर्तन छैन रिडिजाइनको यतारी चलिरहेको छ । सबैभन्दा ठूलो परिवर्तन टेबल अफ कन्टेन्टमा हुने छ । किनकी डिजाइन परिवर्तन भएपछि टेबल अफ कन्टेन्टमा ट्याप गरेपछि तपाईले लिस्ट एक्सेस पाउनु हुने छ । यसले कुनै आर्टिकलको फरक-फरक अवस्थाको बारेमा जान्न झनै सहज बनाइ दिने छ ।

विकिपेडियाको परिवर्तनमा डेस्कटप इन्टरफेसमा दिइएको साइडबारलाई हटाउन सकिन्छ । ह्यामबर्गर आइकनमा क्लिक गर्नाले यसलाई कोल्याप्स गर्न सकिन्छ । भाषा परिवर्तन गर्नका लागि एक क्लिक बटन दिइन्छ । जसको माध्यमबाट तपाईले सामग्री पढ्ने समयमा क्लिकबाटनै भाषा परिवर्तन गर्न सक्नु हुनेछ । सर्च टुलको कुरा गर्ने हो भने विकिपेडियाको नयाँ इन्टरफेसमा राम्रो सर्चको अप्सन पाइने छ । डिजाइन परिवर्तनको अवधिमा कुनै पनि विषयबस्तु र फीचर्सबाट कुनै पनि प्रकारको घोचपेच गरिने छैन र त्यो पहिले जस्तै हुनेछ ।

सामग्री खोज्न मानिसलाई सजिलो होस् भनेर विकिपेडियालाई राम्रो तरिकाले व्यवस्थापन गर्न लागिएको विकिपेडियाले जनाएको छ । मिडियाविकी डट अर्ग पेजमा गएर तपाई विकिपेडियामा गरिएको परिवर्तनको बारेमा जान्न सक्नु हुन्छ । डेस्कटप इन्टरफेसलाई कम्पनीले आधुनिक वेब पेजको दृष्टिकोणबाट तयार गरिरहेको छ ।

विकिपेडिया फान्डेशनले भनेको छ कि परिवर्तन लामो समय सम्म हेर्न सकिने छ । नयाँ फीचर्सको परीक्षण गर्न सकिने छ । तर, पुरै रुपमा नयाँ इन्टरफेस आगामी वर्षको अन्त्य सम्ममा लाइभ हुने छ ।

पछिलो समाचार

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

अघिल्लो समाचार

जनकपुरमा फालिएको अवस्थामा बच्चा फेला, हातखुट्टा कुकुरले खायो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

4 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits