Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सांसद महतोद्वारा रामजानकी मन्दिरमा शालिग्राम स्थापना

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 11, 2021
सांसद महतोद्वारा रामजानकी मन्दिरमा शालिग्राम स्थापना
52
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

ईश्वरपुर,सर्लाही,२७ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरियाटोलमा निर्माण भएको रामजानकी मन्दिरमा शालिग्राम स्थापना गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ११ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको रामजानकी मन्दिरमा सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतोले शालिग्राम स्थापना गरेका हुन्।

खोरियाटोलमा कुनै पनि मन्दिर पहिला नहुँदा धार्मिक आस्था राख्नेहरूलाई पुजा गर्न अप्ठ्यारो भईरहेकोले स्थानियको आग्रहमा प्रदेश सांसद महतोले मन्दिर निर्माणको लागी रकम उपलब्ध गराई निर्माण गराउनुभएकोमा वार्ड सदस्य नागेन्द्र रायले प्रदेश सांसद महतोलाई टोलबासीको तर्फबाट बिषेश धन्यवाद दिनुभयो। मन्दिरमा शालिग्राम स्थापना अघी सयौंको संख्यामा बिलिकाहरूले कलश यात्रा निकालिएको थियो। मन्दिर निर्माण समितिका अध्यक्ष किशोरी महतोको अनुसार कलश यात्रा मन्दिर प्रांगणबाट सुरू भई फुलजोर स्थान झिम नदीबाट कलश भरी पुन: मन्दिर प्रांगण आएर सकिएको थियो। कलश यात्रमा स्थानिय भक्तगरू र महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कलश यात्रा पश्चात बिशेष पुजा सहित प्रदेश सभा सदस्य उपेन्द्र महतोले मन्दिरमा शालिग्राम स्थापना गर्नुभएको थियो। मन्दिरमा शालिग्राम स्थापना कार्यक्रममा सयौंको संख्यामा साधुसंतको पनि उपस्थिति रहेको थियो। समारोहमा नागेश्वर महतो, योगनारायण चौधरी, दिनेश ठाकुर, तपेश्वर महतो, जिनिस महतो, मदन साह, रामपृत महतो, अमिरिलाल साह, निलाम्बर राउत, राम केवल साह, चुल्हीई महतो, शिवचन्द्र राय लगायतको पनि उपस्थिति रहेको थियो ।

पछिलो समाचार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

अघिल्लो समाचार

महेन्द्रनगर स्थित दुर्गा मन्दिरमा नवनिर्मित धर्मशाला भवनको महासेठद्वारा उद्घाटन

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits