Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

स्वर्गीय रामा यादबको नाममा पत्रकारिता पुरस्कारको घोषणा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 29, 2021
स्वर्गीय रामा यादबको नाममा पत्रकारिता पुरस्कारको घोषणा
630
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, जेठ १४ गते । कोरोना सङ्क्रमणले मृत्यु भएको जयरामा मीडिया प्रा.लि.का सञ्चालिकाको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित जयरामा मीडिया प्रा.लि.का सञ्चालिका रामा यादबको उपचारको क्रममा बैशाख २८ गते मृत्यु भएको थियो । जयरामा मीडिया प्रा.लि. रौतहट अन्तगर्त रेडखबर डट कम अनलाइन पत्रिका , रेडपाेष्ट दैनिक पत्रिका र रेड टेलिभिजन सञ्चालनमा रहेको छ । जयप्रकाश यादबले आफ्नो श्रीमति रामा यादबको १३ औं दिनको पूण्यतिथिको अबसर पारेर २६ हजार एक राशीको उक्त पुरस्कार घोषणा गर्नुभएको छ । उहाँले रामा यादबको देहवसान भएकै मिति पारेर उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभएको छ । जयप्रकाश यादबले बेदनाबाट आफैं छटपटी रहेको अवस्थामा उक्त पुरस्कारले स्वास्थ्य सेवालाई अझै बढी प्रभाबकारी बनाउन सञ्चारकर्मीलाई प्रोत्साहन पुग्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

पछिलो समाचार

वल्र्ड भिजन नेपालद्वारा प्रदेश सरकारलाई सय थान अक्सीजन सिलिण्डर सहयोग

अघिल्लो समाचार

सर्लाहीमा २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits