Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 23, 2021
कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति
110
SHARES
274
VIEWS
Share on FacebookShare on Twitter

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति सिर्जना भएको बताउनुभएको छ । फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चूनौति र अवसरहरु बिषय अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताउनुभएको हो । मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै बिकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले देशलाइ औधोगिकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफुहरु योजना बनाउन लागेको बताउनुभयो । त्यस्तै उहाले कोरोना न्युनिकरण गर्न सरकारले जारी गरेको आदेशलाई सवैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिलो समाचार

सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन

अघिल्लो समाचार

नेपालमा शुक्रबार थप २५ सय ५९ जनामा कोरोना पुष्टि

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits