Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

उपेन्द्र महतोको पहलमा चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल शिलान्यास…….

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 20, 2021
उपेन्द्र महतोको पहलमा चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा  झुलुगें पुल शिलान्यास…….
84
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

अनिता शाह,सर्लाही

माघ ७ गते सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ३९ लाखको लागतमा झुलुगें पुल निर्माण हुने भएको छ । क्षेत्र नं. १(क) बाट निर्वाचित प्रदेश सभा दस्यय उपेन्द्र महतोको पहलमा वडा नं. २ गेरुका खोलामा झुलुगें पुल निर्माण हुने भएपछि अहिले स्थानियहरु खुसि भएका छन ।चमरवागाछी घाटमा पुल नभएपछि गाउँपालिकाका विभिन्न व्यक्तिहरुलाई गाउँपालिकाकै विभिन्न ठाउँमा आवत जावत गर्न समस्या भइरहेको थियो र मंगलवार एक कार्यक्रमको आयोजना गरी प्रदेश सांसद महतोले झुलुगें पुल शिलान्यास गरेपछि स्थानियहरु यतिबेला खुसि भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।

पुल निर्माण कार्य सम्पन्न भएपछि किसान तथा चन्द्रनगरका स्थानियहरुलाई हिडडुल गर्न सजिलो हुने स्थानिय समाजसेवी युवा भाग्यनारायण गुप्ताले जानकारी दिएको छ ।शिलान्यास कार्यक्रमा चन्द्रनगर गाउँपालिका प्रमुख महेन्द्र महतो, गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

गणतन्त्र खतरामा ...उपेन्द्र यादव

अघिल्लो समाचार

भोलीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने, २४ सै घन्टा असिमित आवेदन दिन पाइने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits