Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

५० लाखभन्दा बढीको केलाको ब्यापार

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 19, 2020
५० लाखभन्दा बढीको केलाको ब्यापार
144
SHARES
360
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, ४ मंसिर । छठ पर्वको पूर्बसन्ध्यामा जनकपुरमा केराको ब्यापारले उत्कर्ष लिएको छ । छठ पर्व मनाउने प्रत्येक परिवारले अनिवार्य रुपमा प्रसादको रुपमा केरा चढाउने हु“दा ब्यापार उत्कर्षमा पुगेको हो ।
जनकपुरमा मात्रै पछिल्लो दुई दिनमा ३० ट्रक केरा म“गाईएको जनकपुर फलफूल तथा तरकारी ब्यवसायी संघले जनाएको छ । वर्ष दिनमै सबैभन्दा बढी फलफूलको ब्यापार छठको पूर्बसन्ध्यामा हुने गरेको छ । छठको पूर्बसन्ध्यामा ४० ट्रक फलफूल जनकपुर बजारका लागि म“गाईएको मध्ये ३० ट्रक केरा रहेको छ । नेपालमा सुनसरीको भन्टाबारी र भारतको आसामबाट केला जनकपुर भित्र्याइने गरिएको छ । छठ पर्वका लागि म“गाईएको ३० ट्रक केलाबाट झण्डै ४५ हजार घरपरिवारलाई आपूर्ति हुने फलफूल ब्यवसायी समेत रहेका संघका महासचिब भुवनेश्वर पूर्बेले जनाए । त्यसै गरी १० ट्रक काश्मिरि स्याउ, २ ट्रक अनार र १ ट्रक चिनिया“ स्याउ म“गाईएको छ

ब्यवसायी पूर्बेले केलाको ब्यापार राम्रै चलेपनि अन्य फलफूलको ब्यापारमा खासै उत्साह नदेखिएको बताउ“छन् । अन्य वर्षको अपेक्षा केलाको मूल्य समेत सस्तो रहेको छ । अन्य वर्ष छठकै समयमा केलाको मूल्य प्रति घौर ४ सयदेखि ७ सयसम्ममा खरीद गर्दै आएका उपभोक्ताले यसवर्ष २ सयदेखि ४ सय रुपैयामै काम चलाएका छन् । धनुषाको जनकपुर घर भएका साहले अन्य वर्षको अपेक्षा केलाको मूल्यमा बृद्धि नभएको बताउ“छन् । जनकपुरको जिरोमाईलस्थित फलफूल मण्डीमा ब्यवसाय गर्दै आएका चन्दन कुमार साहले छठलाई मुख्य बजारको रुपमा लिएर ब्यवसाय सन्तोषप्रद चल्दै आएपनि बुधबार र बिहिबारको बजारले समग्र ब्यवसायलाई फरक पार्ने बताउ“छन् । जनकपुरको प्रत्येक पोखरीमा गरी मात्रै १० हजारभन्दा बढी घरपरिवारले छठ पर्व मनाउ“दै आएका छन् ।

प्रत्येक परिवारले केला अनिवार्य अर्घको रुपमा राख्दा वर्षको अन्य चाडपर्वको अपेक्षा छठ पर्वमा केलाको बजार उत्कृष्ट हुने गरेको छ । ब्यवसायीहरु भने ब्यवसाय राम्रै चल्दै आएपनि आफ्नै उत्पादन नभएर भारतीय उत्पादनमा निर्भर रहनुपर्दा बढी मूल्य तिरेर फलफूल म“गाउनुपरेको गुनासो गर्छन् । भारतीय किसान र ब्यापारीहरुबाट म“गाईएको केलाको ढुवानी तथा भन्सार खर्च र सडकमा अनायाश गरी बढी पर्ने हु“दा नेपालभन्दा मह“गो परेको साहले बताए । उनले सुनसरीबाट म“गाईएको केलामा समेत जिबिस सिरहा, महोत्तरीले ५÷५ सय रुपैया लिएकोप्रति आपत्ति जनाए । यसरी ब्यवसायीले खर्चेको रकम समेत उपभोक्तामाथि नै थपिने हु“दा फलफूलको मूल्य अझै सस्तो हुने सर्वसधारणको बुझाई छ ।

पछिलो समाचार

नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा

अघिल्लो समाचार

छठ पर्वको दोश्रो दिन आज खरना सम्पन्न

तपाईको प्रतिक्रिया !

ताजा समाचार

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

काठमाडौँमा एकाएक डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै

1 hour ago
भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

1 hour ago
१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits