Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

लहानमा शक्शिाली बम विस्फोट,महिलासहित आठ घाईतेगोइतले लिए जिम्मा तर पुष्टिको आधार के ?

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 14, 2021
लहानमा शक्शिाली बम विस्फोट,महिलासहित आठ घाईतेगोइतले लिए जिम्मा तर पुष्टिको आधार के ?
71
SHARES
177
VIEWS
Share on FacebookShare on Twitter

लहान, १ चैत । सिरहाको लहान ८ स्थित रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा महिलासहित आठ घाईते भएको छ । आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा कार्यालयको माथिलो तल्लामा भएको बम विस्फोटमा धनगढीमाई ४ बस्ने दिनेशकुमार भण्डारीको अवस्था गम्भिर रहेको छ भने उनको थप उपचारको लागि एयर एम्बुलेन्समार्फत काठमाण्डौं पठाइएको छ । सिरहाको विष्णुपुर ३ बस्ने सोही मालपोत कार्यालयमा कार्यरत नासु शिवकुमार यादवको समेत गम्भिर अवस्था रहेकोले थप उपचारको लागि विराटनगर पठाइएको छ । यसैगरी गोलबजार ४ बस्ने फुलकुमारी, गोलबजार ६ बस्ने लक्ष्मीराणा मगर ,गोलबजार ६ बस्ने बेचनी मगर, लहान १६ तरेगना बस्ने लालबहादुर, भगवानपुर ३ बस्ने बद्रीनारायण यादव र धनगढीमाई १३ बस्ने भोलाबहादुर पाँचेमगर घाईते छन् । घाईतेहरुको लहान स्थित राउ स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । राउ स्मारक अस्पतालमा उपचार भइरहेका घाईतेका अभिभावक सम्पर्कमा नआएकोले प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पतालपक्षलाई सम्पूर्ण औषधी, एक्सरे निःशुल्क गर्न फोनसम्पर्कमा निर्देशन दिएको छ । उपचारको लागि अस्पतालपक्षले रकम माग गरेपछि नेपाल पत्रकार महासँघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ताले मन्त्री साहलाई सम्पर्क गरी उपचार निःशुल्क गर्न गराउँन आग्रह गरेका थिए । बम विस्फोटले कार्यालयको झ्यालको सिसा समेत फुटेको छ । सम्भवत लहानमा यस्तो शक्तिशाली बम पहिलो चोटी विस्फोट भएको हो । मालपोत कार्यालय लहान पुगेकी सेवाग्राही प्रत्यक्षदर्शी गोलबजार निवासी अरुहुलीयादेवी साहले ‘थाहा भएन, एक्कासी विस्फोट भयो ।’ ‘भगाभाग भयो ।’‘कालो धुवाँले पुरे आँफिस भरियो ।’‘ज्यान बचाएर म पनि भागे ।’‘सयौं सेवाग्राही थियो ।’‘मान्छेमाथी माछे भगाभाग भयो ।’ ‘अन्धयारो नै अन्धयारो’ उनी डराउँदै बताइन् । यसैबीच, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले जिम्मा लिएको एक विज्ञप्तीमा उल्लेख छ । तर, यसको पुष्टि हुन बाँकी छ ।

पछिलो समाचार

स्वस्तिका हेल्थ केयर हस्पिटल प्रा.ली. सञ्चालनमा

अघिल्लो समाचार

माध्यमिकी परिक्रमा आज भारतको कल्याणेश्वरमा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits