Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

क्षिरेश्वर डिष्टिलरीका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा सालोलाई प्रमाण सहिँत पक्राउ

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 12, 2021
क्षिरेश्वर डिष्टिलरीका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा  सालोलाई प्रमाण सहिँत पक्राउ
130
SHARES
326
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वर डिष्टिलरीका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकको सालोलाई  सार्वजनिक गरेको छ ।

माघ १३ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.७ मा रहेको  क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ का प्रमोद रेग्मी आफ्नैं कोठामा मृत अवस्थामा फेला परेका थिए ।

उक्त घटनापछि प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रमाणको आधारमा मृतकका सालो निरज खातीलाई पक्राउ गरी जिल्ला आदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा भएको पत्रकार सम्मेलनमा  प्रहरी उपरिक्षक प्रकाश रानाभाटले दिएको जानकारीको आधारमा सेयर लगानी सम्बन्धी विषयमा रिसवी राखी प्रमोद रेग्मीलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लठ्ठीले उनका सालो निरज  खातीले ठाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो । 

घटनापछि  प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरी मृतकको  सालोलाई प्रमाण सहिँत पक्राउ गरी आदालत समक्ष बुझाएको जनाईएको छ ।   

यता, पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रहरीले माघ महिना भित्र सिमावर्ती क्षेत्रमा चोरी पैठारी गरी ल्याईएको २८ लाख २१ ह्जार ८ सय  बराबरका  लत्ताकपडा , किरानाका सरसमान , मदिरा बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

पछिलो समाचार

माधवकुमार नेपाललाई आफ्नै निर्वाचन क्षेत्र र वडाका नेता कार्यकर्ताले छाडे

अघिल्लो समाचार

तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको : प्रधानमन्त्री केपी शर्मा ओली

तपाईको प्रतिक्रिया !

ताजा समाचार

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद: आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

1 day ago
दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

दोलखामा ४ किलो सुनसहित पक्राउ परेका पाँच जना सार्वजनिक

2 days ago
अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

अस्वभावविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

3 days ago
४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

3 days ago
सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

सत्तरी हजार किलो चिनी भण्डारण रहेको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा सिल 

5 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits