Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धनुषा प्रहरीले समाते नक्कली सिआईबिको गिरोह

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 1, 2021
धनुषा प्रहरीले समाते नक्कली सिआईबिको गिरोह
111
SHARES
278
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, पुष १७ – विभिन्न घटनामा आरोपित भन्दै धनुषा प्रहरीले पाँचजनालाई पक्राउ गरि सार्वजानिक गरेका छन्।पाँच वर्षका बालकलाई कर्तव्य गरि ज्यान मार्ने एक महिला सहित सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चार गरि कुल पाँचलाई पक्राउ गरि सार्वजानिक गरेको छ ।

सिआईबी लगायतका नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने गिरोहका चारजना क्रमश भारत विहार जिल्ला अररिया फारबिसगंज घर भई नेपालको मोरङ्गको बिराटनगर महानगरपालिका वडा नं. १ बस्ने राजकुमार साहको छोरा २७ वर्षिय समिर साह, महोतरी भंगहा नगरपालिका वडा नं. ९ बस्ने दिनेश यादवका छोरा वर्ष २ को आदित्य कुमार यादव, धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने बैजनाथ साहको छोरा ३० वर्षिय चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्ने सुट्टा साहको छोरा वर्ष ५० को रामचन्द्र साहलाई पक्राउ गरि सार्वजानिक गरिएको छ । गत पुष १६ गते भारत विहारका समिर जनकपुरधामको रामानन्दचौक स्थित होटल सिटि प्यालेस गेष्ट हाउसको कोठा नं. १०६ मा बसेर सरकारी कागजको दस्तखत छाप किर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको खवर पाएका प्रहरीले उनलाई पक्राउ गरेका थिए ।

उनको कोठाबाट बरामद भएको कालो रंगको कपडाको सुटकेशमा नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरो सहितको छापहरु बरामद भएपछि उनको बयानको आधारमा वाँकी थप तिनजनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए । उनीहरुको साथबाट विभिन्न बैंकको स्टाम्प ४० थान, नक्कली सरकारी प्रमाणपत्र, प्लाष्टिकको पेस्तोल तिन थान, विभिन्न बैंकको चेकबुक, नक्कली सिबिआईको परिचय पत्र सहित कुल २३ किशिमको सरसमानहरु बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ । बालकको ज्यान मार्ने आरोपमा बिदेह नगरपालिका वडा नं. २ दुहवी बस्ने ब्रहमदेव राय अमातकी जेठी छोरी बर्ष २६ कि प्रमिला देवी अमातलाई सार्वजानिक गरिएको छ । उनीमाथी सोहि ठाँउ बस्ने जिवन अमात रायको पाँच वर्षका छोरा अभिनन्दन राय अमातको हत्या गरेको आरोप छ । प्रमिला नातामा मृतक बालकको फुफु रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

गत पुष १५ गते देखि हराई रहेका बालक अमातको शव उनका बाजे ब्रहमदेवको भैसी बाध्ने गोठघरमा खाल्डो खनेर गाडिएको अवस्थामा १६ गते बरामद भएको थियो । थप अनुसन्धान गर्दा पैसा लेनदेनको रिसीवी कारण ब्रहमदेवकी छोरी प्रमिला आफनै भाईको छोरालाई चाँउचाँउ खान दिने लोभमा बोलाएर चाँउचाँउ खान दिई सुताएको र घाँटी थिचेर हत्या गरि खोल्डो खनेर शव गाडेको आरोप छ ।उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिलो समाचार

पुनः श्रम स्वीकृति भोलिदेखि अनलाइनमार्फत

अघिल्लो समाचार

प्रचण्ड-माधव नेपालबारे ओलीको टिप्पणी

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits