Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सिट क्षमता अनुसार नै यात्रु राखेर जहाज सञ्चालन गर्न अनुमति, सोमबारदेखि नियमित उडान हुने

News Desk News Desk
September 19, 2020
सिट क्षमता अनुसार नै यात्रु राखेर जहाज सञ्चालन गर्न अनुमति, सोमबारदेखि नियमित उडान हुने
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो ।

यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन । सो परिपत्रमा असोज १५ गतेसम्मको लागि वायुसेवा सञ्चालकहरुलाई लकडाउनअघि ओगटेको बजारहिस्सा अनुसार २५ प्रतिशत उडान हुनेगरी तालिका स्वीकृत गर्न भनेको छ ।  त्यस्तै, आन्तरिक हवाई यात्राका लागि बोर्डिङ पास लिनुअघि यात्रुहरुले हेल्थ डिक्लियरेसन फर्म भरेर सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्ने र सोही बमोजिम प्राधिकरणले सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था गरेको छ । 

त्यस्तै, विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।  
अक्टोबर १ देखि भने माग र औचित्यताको आधारमा थप उडान तालिका स्वीकृत गर्ने अधिकार मन्त्रालयले प्राधिकरणलाई नै दिएको छ । अन्तर्राष्ट्रिय उडानको हकमा माग र औचित्यता हेरेर प्राधिकरण आफैंले उडान स्वीकृति दिन सक्ने भन्दै मन्त्रालयले तर ७२ घण्टाभित्र पीसीआर नेगेटिभ नआएका व्यक्तिलाई भने ल्याउन नपाइने व्यवस्थालाई कडाईका साथ पालना गर्न समेत निर्देशन दिएको छ । तर, रिप्रिट्रियसन तथा कर्पोरेट चार्टर्ड उडानका लागि भने सीसीएमसी, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग सहजीकरण गर्न पर्यटन मन्त्रालयले सहजीकरण गरिदिने र त्यसको आधारमा मात्रै प्राधिकरणले अनुमति दिने  व्यवस्था गर्न समेत भनेको छ । 

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा ज्वरो जाँच गर्न तथा स्वास्थ्य अवस्था सोधपुछ गर्न र विमानस्थलभित्रको व्यवस्थापन र स्वयंसेवकको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला मन्त्रालयसँग अनुरोध समेत गरेको छ ।

पछिलो समाचार

मौसम अपडेट : केही प्रदेशमा भारी वर्षा हुने

अघिल्लो समाचार

राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण र २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा हुने

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits