Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

News Desk News Desk
June 29, 2025
“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस
25
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

धनुषामा पनि २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८२ मनाइएको छ । यो सालको नारा “धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसको अवसरमा कृषि उत्थानका लागि काम गर्दै आएका जिल्लास्थित सरकारी कार्यालयहरुले हिलो छ्यापेर धान दिवस मनाएको हो ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका धान सयोजक मथुरा यादवको अध्यक्षतामा भएको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको धान दिवसको अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल , लक्ष्मीनियाँ गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष दुखरण यादव लगायत किसान र कर्मचारीहरुले संगै धान रोपाई गरे ।


प्रविधि प्रयोग गरेर कम पानीमा पनि राम्रो उत्पादन हुने जातको धानबाली लगाउनुपर्नेमा धान वैज्ञानिकहरुले जोड दिए ।
कार्यक्रममा वरिष्ठ वैज्ञानिक विज्ञ देवकुमार साफी प्राविधिक अधिकृतद्वय मोहम्मद फरहद अली दिलिप साह, परमानन्द शर्मा लगायत किसानहरुको उपस्थिति रहेको थियो ।
यता,मधेश कृषि विश्वविद्यालयले कृषिनगरमा २२औं राष्ट्रिय धान दिवस मनाए


मधेश कृषि विश्वविद्यालयले कृषिनगरमा २२औं राष्ट्रिय धान दिवस मनाएको छ। यो सालको नारा “धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसको अवसरमा जलवायु परिवर्तनको प्रभाव कृषिमा पनि परेको मधेश कृषि विश्वविद्यालयका रजिस्टार श्री भगवान ठाकुर बताए ।

प्रतिकूल मौसमका कारण धान रोपाईमा परेको प्रभाव न्युनिकरण गर्न प्रविधिको प्रयोग बढाउनुपर्नेमा ठाकुरले जोड दिइए । विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा पदाधिकारीहरूले धान रोप्ने, धानको विविध पक्षको विवेचना तथा प्रविधि बारे अन्तरक्रियामा सहभागी भएका थिए ।

पछिलो समाचार

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits