Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

News Desk News Desk
June 25, 2025
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस
19
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कृषि क्षेत्रका विज्ञहरुले प्रविधिबारे जानकारी लिएर मात्रै धान खेती गर्दा उच्च प्रतिफल आउने धारणा राखेका छन् । उनीहरुले बाली लगाउँदा किसानहरुबिच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

देवकुमार साफीको अध्यक्षतामा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दीनाथले आयोजना गरेको कृषक दिवस कार्यक्रममा कृषि अनुसन्धान केन्द्र, बेलाचापीका प्रमुख रामदास चौधरीले कुन क्षेत्रका लागि कुन जात उपयुक्त हुने वैज्ञानिकसँग परामर्श लिएर मात्र खेती गर्न सुझाव दिनुभयो । उहाँले कृषि अनुसन्धान तथा प्रविधि प्रवद्र्धन कार्यक्रमले त्यसका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्का विज्ञ उमादेवी श्रेष्ठले गुणस्तरीय र हावापानी सुहाउँदो जातको बिऊ छनोट गर्न जोड दिनुभयो । उहाँले बिऊ छनोट र समग्र बाली उत्पादन प्रकृयामा किसानहरुबिच समन्वय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्षता समेत गर्नुभएका कृषि अनुसन्धान केन्द्र हर्दीनाथका वरिष्ठ वैज्ञानिक विज्ञ देवकुमार साफीले व्यक्तिगत उपयोगका लागि खेती गर्नुभन्दा सोही जग्गामा उच्च प्रतिफल दिएर उन्नतीका लागि खेती गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले किसानले लगाउने फसलबाट आफूलाई पुगेर बिक्रि वितरण गर्न सकिने उन्नत जातको बिऊ चयन गर्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा वरिष्ठ वैज्ञानिक मोहम्मद फरहद अलीले कृषि अनुसन्धान केन्द्रले किसानलाई गुणस्तरीय बिऊ छनोटदेखि प्रविधिको प्रयोगमा सहजीकरण र समन्वय गर्दै आएको जानकारी गराउनुभयो । उहाँले काम नगरी सरकारी अनुदान नपाउने भन्दै किसानले इमान्दारीपूर्वक फसल लगाउन सचेत गराउनुभयो ।

राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम  हर्दिनाथ द्वारा संचालित “कृषि अनुसन्धान तथा प्रविधि प्रवद्धन  कार्यकम २०८१/८२ का लागि  चैते धानको कार्यक्रम सिन्धुली जिल्लाको कमलामाई नगरपालिका -९ भिमवान र दुधैली नगरपालिका -५ र ११ धनसरी त् तसै गरि  रौतहट जिल्लाको  चन्द्रपुर् नगरपालिकामा रहेको जानकारी गराउनुभयो ।

कमलामाई नगरपालिका -९ भिमानका किशानहरुले अतिथिहरुको स्वागत गरेका थिए सो समारोहमा कमलामाई नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष बिनोद प्रधान, वडा सदस्य संतोष नैय्पने, अगुवा कृषक कालीप्रसाद निरौला, धानबाली वैज्ञानिक तथा प्राविधिक रविन्द्र प्रसाद साहा प्राविधिक उमेश साह, किसान लगायत एक सय बढीको उपस्थिति रहेको थियो ।

पछिलो समाचार

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

अघिल्लो समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits