Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

News Desk News Desk
June 24, 2025
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु
22
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशमा विगत केही वर्ष यता शिक्षामा आएको ह्रास तथा सुधारका लागि आवश्यक रणनीति बनाउनका लागि प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ आज देखि जनकपुरधाममा शुरु भएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा शुरु भएको दुई दिने शिक्षा सम्मेलनवाट वाल कक्षा देखि माध्यमिक तहसम्मको शिक्षाको अवस्था तथा यसमा गरिनु पर्ने सुधारका विषयमा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न समसामयीक विषयहरुमा छलफल गरिने कार्यक्रम रहेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा गुणात्मक सुधारका गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले ९० प्रतिशत सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था कमजोर हुनुका साथै शिक्षकहरु आफ्‌नो पेशा प्रति ईमान्दार नभएका कारणले सामुदायिक विद्यालयको शैक्षिक अवस्था अझै ओरालो तर्फ अग्रसर भएको बताउनु भयो ।

मुख्यमन्त्री सिंहले शिक्षा तथा शिक्षकलाई नै नैतिक शिक्षा दिन जरुरी रहेको बताउदै सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्‌नो सन्तान सम्झेर विद्यार्थीहरुलाई पठन पाठन नगराएसम्म माध्यमिक तहसम्मको शिक्षाको सुधार गर्न कठिन हुने बताउनु भयो ।

उहाँले दुई दिने शिक्षा सम्मेलनवाट मधेशको शिक्षामा भएको विकृति ििवसंगतिको अन्त्य गर्न तथा समग्र शिक्षाको सुधार गर्नका लागि ठोस नीतिको निर्माण हुने आशा व्यक्त गर्नु भयो ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं नेकपा एमालेका मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश शिक्षालाई पुरानै लयमा लानका लागि सवै पक्ष ईमान्दार बन्न जरुरी रहेको बताउदै मधेशको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी दोषि भएको बताउनु भयो ।

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेशको शिक्षाको सुधारका लागि मधेश प्रदेश सरकारको एक्लो प्रयासले सम्भव नभएको बताउदै तीनै तहका सरकार मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो ।

अध्यक्षको आसनवाट बोल्दै्र मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षाको गुणस्तर सुधारका लागि आधारभूत तहवाट नै सुधारको अभियान थाल्न जरुरी रहेको बताउदै आधारभूत तहको शिक्षामा सुधार भएपछि माथिको शिक्षाको अवस्थामा आफै सुधार हुने बताउनु भयो ।

कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्य कञ्चन विच्छा सहितका वक्ताहरुले बोल्नु भएको थियो । दुई दिने शिक्षा सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञहरु, विभिन्न जिल्लाका शिक्षा क्षेत्रका अगुवाहरु तथा राष्ट्रिय स्तरमा ख्याती कमाएका शिक्षा विद्हरुको सहभागिता रहेको छ ।

पछिलो समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

अघिल्लो समाचार

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits