Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

२० वर्षपछि छोरीको विवाह गर्ने अभिभावक सम्मानित

News Desk News Desk
June 12, 2024
२० वर्षपछि छोरीको विवाह गर्ने अभिभावक सम्मानित
31
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको लोहारपट्टी नगरपालिकामा जबरजस्ती गरिने विवाह न्युनिकरण तथा बालविवाह अन्त्यका लागि कानून कार्यान्वयनमा सहयोग पुर्याउने अभिभावकहरु सम्मानित भएका छन् । लोहारपट्टी नगरपालिका वडा नं ९ का बालअधिकार समितिका संयोजक समेत रहेका वडाध्यक्ष श्रीनारायण यादवको अध्यक्षतामा बुधबार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सम्मानित गरिएको हो ।

बालविवाहमुक्त नमूना लोहारपट्टी नगरपालिका बनाउन बालविवाह नगर्ने तथा नगराउन पैरबी गर्ने किशोरीहरु र २० वर्षपछि छोरीको विवाह गर्ने अभिभावकका लागि वार्षिक रुपमा पुरस्कार तथा सम्मान कार्यक्रममा वडाका ९ जनालाई सम्मान गरिएको थियो । वडा नं. ९ ले आयोजना गरेको कार्यक्रममा बालविवाह विरुद्धको अभियानमा सहयोग पुर्याएका अभिभावकलाई सम्मान गर्दै नगरपालिकाका नगर उपप्रमुख सरिता शर्माले बालविवाह विरुद्धको अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताइन् । स्थानीय सरकारले बालविवाह जस्तो सामाजिक कुरीति विरुद्ध अभियान अगाडि बढाएकोले यसमा सबैलाई सहयोग गर्नको लागि उनले आग्रह गरिन् । लोहारपट्टी नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने उद्येश्यले पालिकाले यसको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको उनले जानकारी दिइन् ।

सो अवसरमा वडाध्यक्ष यादवले वडामा बालविवाहको घटना न्युनिकरणमा किशोरकिशोरीसँगै अभिभावकले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । पिपराढी गाउँमा बालविवाह जस्तो सामाजिक अपराध नियन्त्रण गर्नमा स्थानीयबासीको योगदान महत्वपूर्ण रहेको यादवले बताए ।

कार्यक्रममा अभिभावकहरुलाई प्रमाणपत्र प्रदान गर्दै लोहारपट्टी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बदरुल अंसारीले बालविवाहलाई सामाजिक विकृतिको संज्ञा दिदै यसको विरुद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताए । कुनै एक पक्षले चाह्दैमा सामाजिक रुपान्तरण सम्भव छैन्, उनले भने–यसको लागि समाजको सबै वर्गको सहयोग जरुरी छ । सबै पक्षले सहयोग गरेमा बालविवाह पूर्ण रुपमा रोक्न सकिने उनले दावी गरे ।

पछिलो समाचार

अरुण-३ जलविद्युत् आयोजनाको ७५ प्रतिशत काम पूरा

अघिल्लो समाचार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरवारमा भेटवार्ता

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits