Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

संचार उधमी स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 9, 2024
संचार उधमी  स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकहरुलाई भोजन
22
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

संचार उधमी स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराईएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा नि:शुल्क भोजन खुआएर जन्मदिन मनाएको छ ।

जीवित रहेको बेलानै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको लागि ३३ औं जन्मजयन्तीको अवसरमा अनाथ बालकहरुलाई भोजन खुआएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाश यादवले बताए । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयु मै सञ्चार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो । संचार उधमी स्वर्गीय श्रीमती रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।

को थिइन् रामा यादव

रामा यादवको जन्म बि .स २०४८ बैशाख महिनाको २७ गते भएको थियो ।उनि २९ बर्षकै उमेरमा यो संसार छोडेर गईन । रामा यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका थिइन् ।सानै देखि संचार क्षेत्रमा रुचि राखेकी रामा यादव ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् ।रामा यादव प्रेस युनियन रौतहटको कोषाध्यक्ष समेत थिइन् । रामा यादवको श्रीमान् जयप्रकाश यादव समेत संचार क्षेत्रमा जोडिएको हुनाले उनले श्रीमतीले चाहेको सबै थोक थिइन् तर कोरोनाको बेला रामा यादवको मृत्यु भयो ।श्रीमतीको मृत्यु भए लगतै श्रीमान् जयप्रकाश यादवले संचार उधमी स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार समेत घोषणा गरेको र प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार वितरण गरिदै आएको छ । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् ।

पछिलो समाचार

छात्रा फुटवलमा खजुरी चन्हा विजयी, सेमिफाइनल

अघिल्लो समाचार

बफैले उचाले छात्रा फुटवलको उपाधी

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits