Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 23, 2023
कुनैपनि दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई आइजिपी कुँवरको आग्रह
11
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

चितवन- नेपाल प्रहरी शिक्षालय भरतपुरले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २ १७८ औँ समूहको दीक्षान्त समारोह सम्पन्न गरेको छ । एक भव्य समारोहका बीच नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरणसगैँ दीक्षान्त निर्देशन दिदै तालिमको समापान गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूले आ-आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताउनुभयो । कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उहाँले उल्लेख गर्नुभयो ।

मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उहाँले चर्चा गर्नुभयो ।

समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो भने यस शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कुल ७ सय २६ जना प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक करणकुमार मण्डल, सर्वद्वितीय तथा महिला प्रथम प्रहरी सहायक निरीक्षक संगीता तामाङ, सर्वद्वितीय प्रहरी सहायक निरीक्षक सरोज सुनार, अध्धयन प्रथम प्रहरी सहायक निरीक्षक ज्योतीकमारी तामाङ, कवाज प्रथम प्रहरी सहायक निरीक्षक मनिष गाहा, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी सहायक निरीक्षक ओमप्रकाश डाँगी, चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक सोनुकुमार राम र अतिरिक्त क्रियाकलाप प्थम प्रहरी सहायक निरीक्षक सुमित विरेन्द्र विश्वकर्मा भएका छन् । दीक्षान्त समारोहमा प्रमुख जिल्ला अधिकारी भूपेद्र थापा, चितवन प्रहरी प्रमुख रामेश्वर कार्की लगायतको सहभागी थियो ।

पछिलो समाचार

१९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

अघिल्लो समाचार

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits