Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

विराटनगरका केही क्षेत्रमा भोलिदेखि दुई महिनासम्म निषेधाज्ञा जारी

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 17, 2023
विराटनगरका केही क्षेत्रमा भोलिदेखि दुई महिनासम्म निषेधाज्ञा जारी
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मोरङ- विराटनगरमा हुन सक्ने आन्दोलन र विरोध कार्यक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेकेा छ ।

आइतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गते बिहान ६ बजे देखि २ महिना सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

विराटनगरको प्रदेश सभा भवन रहेको देवकोटा चोक देखि पश्चिममा अस्पताल चोक सम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको रोडशेष चोक देखि जतुवा सम्म, मुख्यमन्त्री निवास रहेको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय रहेको क्षेत्र र जिल्ला प्रशासन कार्यालय रहेको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

सो क्षेत्रमा र्सवसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, र्‍याली, भेला र धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको जनाइएको छ ।

पछिलो समाचार

तीज संस्कृति : चेली लिन जाने चलन हरायो, गीत र लय फेरिए

अघिल्लो समाचार

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

तपाईको प्रतिक्रिया !

ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

5 hours ago
सरकार र शिक्षक महासङ्घबीच सहमति

सरकार र शिक्षक महासङ्घबीच सहमति

5 hours ago
छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

छोरी शिक्षा बिमा सम्बन्धी गोष्ठी

1 day ago
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

3 days ago
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

3 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits