Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

धार्मिक सद्‍भाव भड्काउने प्रयासलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छः नेता डा. कोइराला

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 26, 2023
धार्मिक सद्‍भाव भड्काउने प्रयासलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छः नेता डा. कोइराला
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक परिस्थिति अत्यन्तै खराब अवस्थामा जान लागेको बताउनु भएको छ ।

शनिवार विराटनगरमा आयोजना गरिएको नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा बोल्दै नेता डा. शेखर कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक अवस्था खराब हुन लाग्दा समेत सुधार गर्न सरकारले चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीले नै जातिय पहिचानका नाममा मुलुकलाई द्वन्द्वमा फँसाउन खोजेको बताउँदै धार्मिक सद्भाव भड्काउने प्रयासलाई तत्काल नियन्त्रण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

नेता कोइरालाले सरकारले संविधान र कानून उल्लंघन गर्ने कार्य गरेकाले न्यायिक सक्रियता बढेको बताउदै संविधान मिच्ने र गलत काम गरे अदालत चुप लागेर बस्न नहुने स्पष्ट पार्नुभयो ।

नेता कोइरालाले पत्रकारहरुलाई शुभेच्छुक भन्दा पनि क्रिटिकल हुन आग्रह गर्दै निष्पक्ष र स्वतन्त्र भएर काम गर्दा मुलुकलाई फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता मर्यादित पेशा भएकाले मर्यादित भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेलसहित नवनिर्वाचित पदाधिकारीहरुलाई नेता कोइरालाले सम्मान गर्नुभएको थियो ।

पछिलो समाचार

सन्तानलाई उच्च शिक्षा दिने मौसमीको आँट

अघिल्लो समाचार

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits