गर्भावस्थामा महिलाले खानपानसँगै आफ्नो स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्छ । किनकी यो अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसका कारण उनीहरुले धेरै समस्याको सामना गर्नु परेको छ । यस्ता समस्याबाट छुटकारा पाउन तुलसीको दाना निकै प्रभावकारी हुन्छ । आजको यस लेखमा हामी तपाईलाई तुलसीका फाइदाका बारेमा बताउनेछौँ ।
यी पोषक तत्व तुलसीको बीउमा पाइन्छ
आयुर्वेदमा तुलसीलाई औषधीको रूपमा प्रयोग गरिन्छ। जरादेखि पात र बीउ औषधिको लागि प्रयोग गरिन्छ। यसको बीउमा क्यालोरी, डाइटरी फाइबर, क्याल्सियम, पोटासियम, कार्बोहाइड्रेट, आइरन, चिनी, सोडियम, भिटामिन बी६, फोलेट र पानी पाइन्छ। गर्भवती महिलाको पेटमा हुर्कने बच्चा बढ्दै जान्छ । महिलाको पाचन प्रणाली प्रभावित हुन थाल्छ । जसका कारण यो समयमा उनीहरुलाई एसिडिटीको समस्या हुन थाल्छ । त्यसैले यो अवधिमा तुलसीको दानालाई सीमित मात्रामा सेवन गरेमा फाइदा हुन्छ ।
तपाईको प्रतिक्रिया !