Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

झापा कारागारमा झडपपछि आगलागी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 4, 2023
झापा कारागारमा झडपपछि आगलागी, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन
36
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

झापा- कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा आज अपरान्हदेखि झडप शुरु भएको हो ।

कैदी बन्दीबीच झडप हुँदा कारागारभित्र आगजानी समेत गरिएको छ । कारागार भित्र धुँवाको मुस्लो देखिएपछि भद्रपुर नगरपालिका सहित मेचीनगर र बिर्तामोडको बरुणयन्त्र पानी हाल्न प्रयोग गरिएको छ ।

कारागार भित्र झडप भएसँगै शसस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर परिचालन गरिएको छ ।

कारागारभित्रको क्षतिको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । कैदीबन्दी बीच झडप भएसंगै प्रहरीले हवाई फयर समेत गरेको छ ।

पछिलो समाचार

सरकार र सहकारी पीडितबीच सात बुँदे सहमति

अघिल्लो समाचार

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. कालिकोटका दुई जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits