Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 17, 2023
टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
11
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- न्यायिक हिरासतबाट कारागार चलान भएसँगै सांसद टोपबहादुर रायमाझी निलम्बनमा पर्नुभएको छ । प्रतिनिधि सभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद पुर्पक्षका लागि थुनामा गए पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ ।

अब अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उहाँले सांसदको हैसियतमा कुनै गतिविधि गर्न र निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधा पनि पाउनुहुने छैन ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले नियमावलीको व्यवस्था अनुसार संसद् सचिवालयमा जानकारी आएपछि संसद्मा जानकारी गराइने बताउनुभयो ।

पछिलो समाचार

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी: प्रधानन्यायाधीश कार्की

अघिल्लो समाचार

हावाबाट बिजुली बाल्ने देशकै पहिलो प्रविधि बन्द

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits