Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

समृद्धिका लागि वन परियोजना अन्तर्गत अभिमुखिकरण गोष्ठी सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 15, 2023
समृद्धिका लागि वन परियोजना अन्तर्गत अभिमुखिकरण गोष्ठी सम्पन्न
38
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत धनुषाका लक्ष्मीनिया गाउँपालिकामा न्यायिक समितिलाई गुनासो निवारण संयन्त्रमा क्षमता विकास वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । लक्ष्मीनिया गाउँपालिकाको वन तथा वातावरण शाखाले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले वन जंगलको संरक्षणमा जोड दिदै वनले पनि आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत अध्यक्ष मिश्रले खेता योग्य नरहेको जग्गामा वृक्षारोपण गरि आर्थिक आम्दनी लिन सक्ने बताए ।

कार्यक्रममा सहभागि रहेका मधेश प्रदेश वन निर्देशनालयका उपसचिव सुजित झाले वनको माध्यले जनताको जीवन स्तर उकास्न नेपालका तीनै तहका सरकारले सम्वृद्धिका लागि वन परियोजना संचालनमा रहेको छ । नेपाल सरकार र विश्व बैंकको बीचको सम्झौता अनुसार यो कार्यक्रममा संस्थागत विकास, संस्थागत सुशसान सहित विभिन्न ४ क्षेत्रमा काम हुने उनले बताए ।

लक्ष्मीनिया गाउँपालिका उपाध्यक्ष फुलकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव सहित गाउँपालिकाका ७ वटै वडामा कार्यपालिका सदस्यहरु तथा स्थानीय किसानहरुको सहभागिता रहेको थियो

पछिलो समाचार

वाइबी फिल्मसले मिस्टर एक मिस मधेश प्रतियोगिताको आयोजना गर्न

अघिल्लो समाचार

किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारी छ : अर्थमन्त्री महत

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits