Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मोरङको सुन्दरहरैचा न.पा. ८, चन्द्रनगर, सलकपुरमा श्रीमद्भ देवीभागवत नवाह महापुराण अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 10, 2023
मोरङको सुन्दरहरैचा न.पा. ८, चन्द्रनगर, सलकपुरमा श्रीमद्भ देवीभागवत नवाह महापुराण अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)
24
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरहरैचा न.पा. ८, चन्द्रनगर, सलकपुर मोरङमा आयोजना गरिएको श्रीमद्भ देवीभागवत नवाह महापुराण अन्तर्गत आज कलश यात्रा निकालिएको छ । सुप्रसिद्ध भागवताचार्य अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्याय ज्यूको मुखारविन्दबाट हाम्रो धर्म, संस्कार, संस्कृतिका जान्नैपर्ने महत्वपूर्ण विवेचना सहित श्रीमद् देवीभागवत नवाह महापुराणको संगीतमय प्रवचन हुने भएकाले नेपालके सुप्रसिद्ध मागवताचार्य शान्तिदूत अध्यात्म शिरोमणि पण्डित श्रीरामकृष्ण उपाध्यायज्यूको मुखारविन्दबाट वैज्ञानिक विचार तथा विश्लेषणका साथ सङ्गीतमय भजन, प्रवचन सहित श्रीमददेवीभागवत नवाह महापुराण सन्चालन हुने भएकोले  श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ ।

आराध्यदेवी भगवती पाथिभरा मातालाई हाम्रो नगर सुन्दरहरैचामा हामी नगरवासी मिलेर प्राण प्रतिष्ठा गराउन गरेको छ । भगवती पाथिभराको कृपाप्रसादद्वारा यही मिति २०८० वैशाख २३ गतेदेखि २५ गतेसम्म पं. श्री मधुसुदन घिमिरेज्यूको आचार्यत्वमा प्राण प्रतिष्ठा वैशाख २६ गते जनवरत रुपमा वैद, रुद्री र सप्तशती चण्डी पाठ गारईको जानकारी राधेश्याम सेवा ट्रष्ट वृन्द्रावन गौशाला श्री पाथिभरा देवी माता मन्दिर समितिका अध्क्ष्यले जानकारी गरानुभाको छ ।

पछिलो समाचार

शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन् : काँग्रेस महामन्त्री थापा

अघिल्लो समाचार

आइएफआरसीको सर्वोच्च पदमा जगन चापागाईं पुनः नियुक्त

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits