Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, बोडे सिन्टिटारमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 1, 2023
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९, बोडे सिन्टिटारमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)
25
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

मध्यपुर थिमि नगरपालिका-९, बोडे सिन्टिटार, भक्तपुर मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा निकालिएको छ । श्री नीलकण्ठेश्वर महादेव मन्दिरको छानोमा ताम्रपत्र, बुद्ध-बृद्धाहरुलाई सत्समको साथै दिवा खाजाको व्यवस्थापन र पशुपतिनाथमा जस्तै गंगा आरतिका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले मिति २०८o साल बैशाख १८ गते देखि २५ गते सम्म नेपालके सुप्रसिद्ध मागवताचार्य शान्तिदूत अध्यात्म शिरोमणि पण्डित श्रीरामकृष्ण उपाध्यायज्यूको मुखारविन्दबाट वैज्ञानिक विचार तथा विश्लेषणका साथ सङ्गीतमय भजन, प्रवचन सहित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सन्चालन हुने भएकोले  श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ ।

मध्यपुर थिमि नगरपालिका-९, बोडे सिन्टिटार, भक्तपुर (श्री नीलकण्ठेश्वर महादेव मन्दिर)मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन विहान ६ बजे देखी१०ः३०सम्म पुजा पाठ पारायाण ११; २०वजेदेखि ४बजेसम्म कथा प्रवचन २०८० बैशाख २४ गते साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन २०८० बैशाख २५ गते प्रसाद ग्रहण : दिनको १:०० बजे तिलाचर्न, र पुर्नाहुती, विसर्जनको कार्यक्रम रहेको जानकारी परचार परसार समितिका अध्क्ष्यले जानकारीगरानुभाको छ ।

पछिलो समाचार

स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति

अघिल्लो समाचार

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई : नेपाल एसिया कपमा छनोट

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

कोटिहोममा सहयोगी दाता बढ्दै, भोलि चर्चित गायिका एलिना चौहान आउँदै

6 hours ago
गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

2 days ago
गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोममा रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

2 days ago
गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

3 days ago
आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

आज बाट प्रवीण पं.दिनबन्धुले प्रवचन गर्ने

4 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits