जनकपुरधाम उमनपा- २२, दुधमतिपुल (धनुषा) मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा निकालिएको छ । यही मिति २०८० बैसाख ९ गते देखि बैसाख १५ गते सम्म अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघकोआयोजना हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा प्रवक्कता श्री रामानुज दासज्यूको मुखारबिन्दबाट वाचन हुनेछ संगितमय भागवत कथामा हरे कृष्ण हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे महामंत्रले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ ।
जनकपुरधाम उमनपा- २२, दुधमतिपुल (धनुषा) (हरे कृष्ण मन्दिर)मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन विहान ४:३० बजे देखी८:३०सम्म मंगल आरती,नरसिंहप्राथना, तुलसी आरती, चैतन्य शिक्षाष्टक पाठ, सामुहिक जप, श्रेगार दर्शन, गुरु पुजा र १०; ३०वजेदेखि ४ बजेसम्म भजन किर्तन ४; ३० वजेदेखि ७ बजेसम्म कथा प्रवचन र २०८० बैसाख १७ गते आइतबार भगवान जगरनाथ कि रथयात्रा तिलाचर्न, र पुर्नाहुती, विसर्जनको कार्यक्रम रहेको जानकारी परचार परसार समितिका अध्क्ष्यले गरानुभाको छ ।
तपाईको प्रतिक्रिया !