Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

हालको गठबन्धन सरकारले एमालेले सुरु गरेको कामलाई निरन्तरता नदिएको:एमाले अध्यक्ष ओली

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 20, 2023
हालको गठबन्धन सरकारले एमालेले सुरु गरेको कामलाई निरन्तरता नदिएको:एमाले अध्यक्ष ओली
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा पुगेको बेला देश र जनताको पक्षमा धेरै काम गरेको तर हालको गठबन्धन सरकारले एमालेले सुरु गरेको राम्रो कामलाई निरन्तरता नदिएको बताउनु भएको हो ।बारा क्षेत्र नम्बर २ को पचरौतामा बिहीवार एमालेले आयोजिना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले एमाले सरकारको पालामा ठुला सडकका आयोजनामा बजेट काटिएको आरोप लगाउनुभयो ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताले एमालेका उम्मेदवारलाई विजयी बनाउनु पर्ने बताउँदै आफ्ना उम्मेदबार पुरुषोत्तम पौडेललाई मत दिन आग्रह गर्नु भयो । उहाँले एमाले जितेमा मात्रै देशको विकास हुने बताउँदै अन्य दलका उम्मेदवारले जितेमा विकास हुन नसक्ने बताउनुभयो । कार्यक्रममा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल,केन्द्रीय सचिव,पोलिटव्युरो सदस्य अच्युत मैनाली,ज्वाला साहलगायतले बोल्नुभएको थियो ।

पछिलो समाचार

चलायमान अर्थतन्त्रका सार्थक प्रयास

अघिल्लो समाचार

सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न महानगरलाई सर्वोच्चको आदेश

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

22 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits