Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखाउपचार, मुटुरोग लगायतका सेवागरे सुरुवात

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 5, 2023
गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखाउपचार, मुटुरोग लगायतका सेवागरे सुरुवात
33
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखाउपचार, मुटुरोग विशेषज्ञ लगायतका सेवा सुरुवात गरेको छ । नगरपालिकाको वडा नं ४ गोकर्णेश्वरस्थितनगर अस्पतालमा सेवाबिस्तार तथाउद्घाटन सम्बन्धीकार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालनभएकाहुन । नेपाल दृष्टि विशेषज्ञ संघका महासचिव डा. दिपककुमार साहले आँखाको प्राथमिकउपचार स्थानीयतहमै उपलब्ध गराउनसंघको सहकार्यमानगरपालिकाले छुट्टै इकाइ स्थापना गरी नेत्ररोग सम्बन्धी सेवा सञ्चालन गरेको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख दिपककुमार रिसालले आँखा युनिटको उद्घाटन गर्नुभयो ।

करिब एक लाखपचास हजार जनसङ्ख्या रहेको गोकर्णेश्वर नगरपालिकामाउक्त सेवा सुुरु भएपछिसुन्दरीजल, बालुवा, जोरपाटी, नयाँपाटी र गोकर्णेश्वर क्षेत्रकाबासिन्दालाभान्वितहुने अपेक्षागरिएको छ ।

रिसालले राष्ट्रिय स्वास्थ्यनीतिअन्र्तगतअन्य सेवासँगै आँखाको उपचारलाईसमेत आधारभूत सेवाको रुपमा सुचारु गरिएको बताउनुभयो ।संघका अध्यक्षनिरजदेव जोशीले देशकाविभिन्न स्थानमाआँखाजाँचकार्यक्रमगर्दै आएको संघले नगरपालिकासँग सहकार्य गरी छुट्टै इकाइ स्थापनागर्न सहकार्य गरेकोमाआभार व्यक्तगर्नुभयो ।

पछिलो समाचार

कोरोना त्रास : सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

अघिल्लो समाचार

लामिछानेको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits