Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
February 28, 2023
श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)
69
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

मोरंगको सुनवर्षी १ साबिक अमरदह गिरदलियामा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह अन्तर्गत आज मंगलवार श्री कृष्ण जन्म उत्सव मनाईएको छ ।

श्रीमद्भागवत सप्ताहमा सहभागि श्रद्धालु भक्तजन, स्थानीयवासी हरुले एक अर्कालाई ददि बेसार र अबिरसहित गोबिन्द गोकुल आयो…  भजन संगितमा मन्त्रमुग्ध भई होलि खेल्दै जन्म उत्सव मनाएका छ । सम्पुर्ण पितृहरुको उद्धारणार्थ  फाल्गुन११देखि  १९गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक माधुर्य कथा वाचक पंडित श्री बालकृष्ण अर्याल तथा प्रदिप दुवाडीज्युको मुखारबिन्दबाट कथाबाचनभईरहेको छ । संगितमय भागवत कथामा भजन गायक दिनेस बलम्पाकीले आफ्नो धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिरहेको छ ।  मोरंगको सुनवर्षी १ साबिक अमरदह गिरदलियामा आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा हरेक दिन विहान ६ बजे देखी९:३०सम्म पुजा पारायाण ९:३० देखी १२बजे र दिउँसो २ वजेदेखि ४बजेसम्म कथा प्रवचनको कार्यक्रम रहेको टेकेन्द्र रायमाझीले जानकारी गरानुभाको छ ।

पछिलो समाचार

राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, आजै साँझ अन्तिम नामावली प्रकाशन गरिने

अघिल्लो समाचार

बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits