Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 26, 2023
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)
27
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा निकालिएको छ । श्रद्र्धालुभक्तजनहरुलाई कथाश्रवण गरि पुण्यलाभ लिनहुन माध १२गते देखि १९ गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक अध्यात्म शिरोमणि पंडित श्री रामकृष्ण उपाध्यायज्युको मुखारबिन्दबाट कथाबाचन हुनेछ । त्सैत पाठ पारायाण अनुषका लामिछानेज्युको मुखारबिन्दबाट हुनेछ । संगितमय भागवत कथामा धार्मिक संगित तथा भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ । काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन विहान ६ बजे देखी१०ः३०सम्म पुजा पाठ पारायाण ११; २०वजेदेखि ४बजेसम्म कथा प्रवचन १८ गते साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन १९गते तिलाचर्न, र पुर्नाहुती, विसर्जन प्रसाद ग्रहणको कार्यक्रम रहेको जानकारी गोपालकृष्ण जोशीले गरानुभाको छ ।


श्रद्र्धालुभक्तजनहरुलाई कथाश्रवण गरि पुण्यलाभ लिनहुन माध १२गते देखि १९ गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक अध्यात्म शिरोमणि पंडित श्री रामकृष्ण उपाध्यायज्युको मुखारबिन्दबाट कथाबाचन हुनेछ । त्सैत पाठ पारायाण अनुषका लामिछानेज्युको मुखारबिन्दबाट हुनेछ । संगितमय भागवत कथामा धार्मिक संगित तथा भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ । काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन विहान ६ बजे देखी१०ः३०सम्म पुजा पाठ पारायाण ११; २०वजेदेखि ४बजेसम्म कथा प्रवचन १८ गते साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन १९गते तिलाचर्न, र पुर्नाहुती, विसर्जन प्रसाद ग्रहणको कार्यक्रम रहेको जानकारी गोपालकृष्ण जोशीले गरानुभाको छ ।

पछिलो समाचार

अदुवाको बीउमै पनि दुई करोड भ्रष्टाचार

अघिल्लो समाचार

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits