Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
January 11, 2023
मधेश प्रदेशको मुख्यमन्त्रीमा  सरोज कुमार यादव  नियुक्त
23
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादव आज नियुक्त हुनु भएको छ ।
मधेश प्रदेश सभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २२ गते मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गर्नु भएको थियो । जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल नागरिक उन्मुक्ति पार्टी सहित केही स्वतन्त्र प्रदेश सभाका सदस्यहरु गरेर ६३ जना प्रदेश सभाको समर्थन सहित प्रदेश प्रमुख समक्ष सरकार बनाउनका लागि आज बिहान दाबी पेश गरेपछि मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख मिश्रले नियुक्त गर्नु भएको छ ।


मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री यादवले पत्रकारहरू सँग कुरा गर्दै प्रदेश सरकारले गर्न बाँकी रहेको कामकाज गर्नुका साथै समर्थन गर्ने सबै सहयात्री घटकहरूलाई धन्यवाद दिनु भएको भयो । नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले बताउनु भयो मधेश प्रदेश सरकारका लागि धेरै चुनौतीहरू भएकाले सहकार्य गरेका सबै दलहरूसँग मिलेर चुनौतीको समाधान गर्दै प्रदेशको समृद्धि र विकासको पक्षमा कामकाज गर्ने बताउनु भयो ।
उहाँले प्रदेशमा भ्रष्टाचार बढेकाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको अभाव भएकाले सुशासन स्थापनाका लागि सक्दो प्रयास गर्ने बताउनु भयो ।

पछिलो समाचार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २

अघिल्लो समाचार

टिकटक लाइभबाट जुवा खेलाउने गरेको खुलासा

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits