Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

रौतहटको चन्द्र्पुर न.पा. -५ पुर्वटोलमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 30, 2022
रौतहटको चन्द्र्पुर न.पा. -५ पुर्वटोलमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)
128
SHARES
319
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको चन्द्र्पुर न.पा. -५ पुर्वटोलमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा निकालिएको छ ।काश्यप गोत्रका सम्पुर्ण पितृहरुको उद्धारणार्थ बुधवार मंसिर  १४गते देखि २१ गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक आचार्य श्री राघव उपाध्याय ज्युको मुखारबिन्दबाट कथाबाचनहुनेछ ।

संगितमय भागवत कथामा धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने छ । रौतहटको चन्द्र्पुर न.पा. -५ पुर्वटोलमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा हरेक दिन विहान ६ बजे देखी९:३०सम्म पुजा पाठ पारायाण १२; २०वजेदेखि ५बजेसम्म कथा प्रवचन २०गते, तिलाचर्न, साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन, २१गते पुर्नाहुती, विसर्जन प्रसाद ग्रहणको कार्यक्रम रहेको अमिना धिमिरेले जानकारी गरानुभाको छ ।

पछिलो समाचार

विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी फेरि सक्रिय, खतराको स्तर सबैभन्दा माथि

अघिल्लो समाचार

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result