Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी फेरि सक्रिय, खतराको स्तर सबैभन्दा माथि

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 29, 2022
विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी फेरि सक्रिय, खतराको स्तर सबैभन्दा माथि
14
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाको हवाई राज्यस्थित विश्वकै सबैभन्दा ठूलो तथा सक्रिय ज्वालामुखी माउना लो झण्डै ४० वर्षपछि फेरि विस्फोट भएको छ ।

ज्वालामुखी रहेको पहाड वरपर नै लावा बगिरहेको छ तर स्थानीयवासीहरुलाई सतर्क अवस्थामा राखिएको छ । अमेरिकी भूगर्भ विभागले हालको स्थिति बद्लिन सक्ने भन्दै सावधान गराएको छ ।

ज्वालामुखीबाट हुन सक्ने खतराको स्तर सबैभन्दा माथि रहेको पनि जनाइएको छ । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्जको क्षेत्रमा रहेको ज्वालामुखी माउना लोले हवाईको आधाभन्दा बढी भाग ओगटेको छ ।

समुद्री सतहभन्दा १३ हजार ६७९ फिटमाथि रहेको सो ज्वालामुखी २ हजार भन्दा धेरै वर्ग क्षेत्रमा फैलिएको छ । उक्त क्षेत्रमा हालै आएको भूकम्पका कारण ज्वालामुखी विस्फोट हुन चेतावनी जारी गरिएको थियो । आइतवार मात्रै सो क्षेत्रमा एक दर्जनभन्दा बढी कम्पनहरु मापन गरिएको थियो ।

पछिलो समाचार

पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

अघिल्लो समाचार

रौतहटको चन्द्र्पुर न.पा. -५ पुर्वटोलमा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

6 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits