Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
November 29, 2022
पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश
11
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

पोर्चुगल र ब्राजिल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् । पोर्चुगल ब्राजिलले लगातार २-२ खेलमा जीत निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएका हुन् ।

आज बिहान लुसले रंगशालामा भएको खेलमा पोर्चुगलले उरुग्वेमाथि २-० गोलको जीत निकालेको हो । २८ वर्षीय राइट विङ्गर ब्रुनो फर्नान्डेजको व्यक्तिगत दुई गोलमा पोर्चुगल आफ्नो दोस्रो खेलमा जीत निकाल्दै अन्तिम सोह्रमा पर्न सफल भएको हो ।

त्यसैगरी गएराती सम्पन्न समूह जी अन्तर्गत ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० गोलले पराजित गर्दै अन्तिम सोह्रमा आफ्नो स्थानमा पक्का बनाएको छ । ब्राजिलको यो लगातार दोस्रो जीत हो ।

यसअघि ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गरेको थियो । हिजोको खेलमा खेलको ८३औं मिनेटमा सेन्टर मिडफिल्डर क्यास्मिरोले एक मात्र निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाएका थिए । अब ब्राजिलले समूह चरणको अन्तिम क्यामरुनसँग खेल्नेछ ।

यता एशियाली राष्ट्र साउथ कोरिया भने हिजोको खेलमा घानासँग पराजित भएपछि साउथ कोरियाको अगाडिको यात्रा निकै कठिन बनेको छ ।

फिफा विश्कपमा आज दुईवटा खेलहरु खेलिंदैछन् । आजको खेलमा इक्वेडरले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ भने नेदरल्याण्डसले आयोजक राष्ट्र कतारसँग खेल्दैछ । यी दुवै खेलहरु एउटै समयमा बेलुकी ८.४५ बजेबाट खेलिने कार्यतालिका रहेको छ ।

पछिलो समाचार

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

अघिल्लो समाचार

विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी फेरि सक्रिय, खतराको स्तर सबैभन्दा माथि

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits