जनकपुरधाम । प्रदेश सरकारको मधेश प्रदेश सरकारको महिला बालबाबालिका युवा तथा खेलकुद मन्त्रालयलले मधेश प्रदेश प्रहरी कार्यालयलाई ट्राफिक नियम तथा महिला हिंसा सम्बन्धी जनचेतना जाउने उदेश्यले बुफरसहितका समाग्री हस्ताणतरण गरेका छन् ।
विहिवार मन्त्रालयको प्राङ्गणमा अयोजित कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले मधेश प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँलाई ८० थान बुफर, पेन ड्राइभ र प्रशारण गरिने जिङ्गगल हस्ताणतरण गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले ट्राफिक नियम तथा महिला हिंसा सम्बन्धी जनचेतना जाउने उदेश्यले प्रहरीलाई उक्त समाग्रीहरु वित्तरण गरिएको बताए ।
प्रदेशको खेलकुद विकासको लागि प्रदेश सरकारले सबै जिल्लामा रहेका कबर्ड हलको मर्मत सम्भार, खेलकुद मैदानको स्तरउन्नती, गरिएको मन्त्री सिंहले बताए । त्यसैगरि, बुद्धाआश्रममा रहेका आमाहरुको लागि मासिक रुपमा वृद्ध भात्ता समेत प्रदेश सरकारले दिदै आएको उनले बताए ।
९ औ राष्ट्रिय खेलकुदको तयारी प्रदेशमा युद्धस्तरमा भईरहेको भन्दै मन्त्री सिंहले अगामी ९ औ राष्ट्रिय खेलकुदमा मधेशका सबै खेलमा सहभागि हुने गरि खेलाडीहरुको टिम तयारी गरिरहेको र उनीहरुले अभ्यास समेत गर्दै आएको बताए । खेलमा उत्कृष्ठ हुने खेलाडीलाई राष्ट्रिय स्तरको टोलीमा समावेश गराउने प्रदेश सरकारले पहल गर्ने मन्त्री सिंहले बताए । यसका साथै युवाहरु
तपाईको प्रतिक्रिया !