Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मि सडकखण्ड अवरुद्ध

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
September 7, 2022
सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मि सडकखण्ड अवरुद्ध
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली- सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मि सडक खण्ड अन्तर्गत सिन्धुलीको गोलाञ्जोर गाँउपालिका-१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि पुर्वी पहाडी जिल्ला ओखलढुङगा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्ला हुँदै काठमाण्डौ आवतजावत गर्ने सवारी साधनहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा पहिरो खसेर यातायात अवरुद्ध भएपछि पहिरो पन्छाउन प्रहरी जनप्रतिनिधि तथा स्थानिय जुटेका छन् ।

बिहानैबाट पहिरो खसेको र हालसम्म माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन नसकेको गोलञ्जोर गाँउपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिनुभयो । सयौं यात्रु अलपत्र छन्, हामी पहिरो पन्छाउन निरन्तर लागि परेका छौ, उहाँले भन्नुभयो- माथिबाट निरन्तर पहिरो खसिरहेकाले राजमार्ग खुलाउन सकिएको छैन ।

पछिलो समाचार

यसरी सड,कमै छमछमी नाचे ट्राफिक प्रहरी- हेर्नुहोस (भिडियो सहित )

अघिल्लो समाचार

टी-ट्‍वान्टी एशियाकपमा भारतको लगातार दोस्रो हार, श्रीलंकासँग ६ विकेटले पराजित

ताजा समाचार

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

21 hours ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

6 days ago
मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

मलेखु मुग्लीन सडक भोलीदेखी असार सात गतेसम्म रातिको समयमा दैनिक पाँच घण्टा बन्द

1 week ago
कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

कोटिहोमको उद्घोषणमा जमेका दुई भाइ

1 week ago
कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

2 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits