Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

प्रमुख साहले गरे सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य विषयमा ७ बुदे प्रतिवद्धता

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
August 4, 2022
प्रमुख  साहले गरे सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य विषयमा ७ बुदे प्रतिवद्धता
40
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य सम्बन्धमा ७ बुदे प्रतिवद्धता जनाएको छ । मधेश प्रदेशको स्वास्थय निर्देशनालय, युएन एफ पिए र लाईफ नेपालको संयुक्त आयोजना ‘सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्य रोडम्याप पैरवी’ कार्यक्रममा जनकपुरधाम उपमहनगरपालिका मेयर मनोज साहले उक्त प्रतिवद्धता जनाएको छ । पुर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन यसका सुचकहरुलाई सुधार ल्याउने, गर्भवति तथा सुत्केरी महिलाहरु सम्म गुणस्तीय स्वास्थ्य सेवा पुर्याउन उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा मावनिय श्रोत, उपकरण औषधी, पिउने पानी र सरसफाई लगायतका अन्य सेवाहरु सुनिश्चताका गर्न गराउन काम गर्ने प्रतिवद्धता गरेको छ । त्यसैगरि, शुन्य होम डिलेभरीको अत्यनगरि स्वास्थ्य संस्थामा तथा अस्पालमा सुत्केरी गराउनका लागि प्रोत्सहित गर्ने, परिवार नियोजनका पाँच वटै आधुनिक साधनहरु सबै सास्थ्य संस्थामा नियमित उपलब्ध गराउने,मातृ तथा शिशु मृत्युदर शुन्य गर्न विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, भर्गवति तथा सुत्केरी सेवाका लागि निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने तथा पुर्ण सुरक्षित मातृत्व उपमहानगरपालिका बनाउन उपमहानगरपालिकाले वार्षिक वजेटमा रकम विनियोजन गर्न सहितका बुदाहरु समावेश गरिएको छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सबै वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, युएन एफ पिएका मधेश प्रदेश प्रमुख नरेन्द्र कुमार मिश्र, लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुर, स्वास्थ्य कार्यालय धनुषाका विशजी दास, स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत कृष्णदेव यादव सहितका सहभागिता रहेको थियो ।

पछिलो समाचार

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरे विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

अघिल्लो समाचार

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय

तपाईको प्रतिक्रिया !

ताजा समाचार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

8 hours ago
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा

8 hours ago
नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक

नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक

2 days ago
काठमाडौं महानगरले अब काठमाडौँ प्लाजाबाट सेवा उपलब्ध गराउने

काठमाडौं महानगरले अब काठमाडौँ प्लाजाबाट सेवा उपलब्ध गराउने

2 days ago
निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहनेछु : राष्ट्रपति पौडेल

निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहनेछु : राष्ट्रपति पौडेल

6 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits