Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 23, 2022
श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)
55
SHARES
138
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको चन्द्र्पुर८ सन्तपुरमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह अन्तर्गत आज बिहिवार श्री कृष्ण जन्म उत्सव मनाईएको छ ।
श्रीमद्भागवत सप्ताहमा सहभागि श्राद्र्धालु भक्तजन, स्थानीयवासी हरुले एक अर्कालाई ददि बेसार र अबिरसहित गोबिन्द गोकुल आयो…  भजन संगितमा मन्त्रमुग्ध भई होलि खेल्दै जन्म उत्सव मनाएका थिए ।

सम्पुर्ण पितृहरुको उद्धारणार्थ आइतबार असार ५देखि असार गते सम्म हुने श्रीमद्भागवत महापुराण सप्ताहको प्रमुख वाचक पंडित श्री रघुनाथ ढुंगाना तथा सुवास अधिकारीज्युको मुखारबिन्दबाट कथाबाचनभईरहेको छ । संगितमय भागवत कथामा भजन गायकले आफ्नो धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिरहेको छ ।  रौतहटको चन्द्र्पुर८ सन्तपुर( प्रहरीचौकी) छेउमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा हरेक दिन विहान ६ बजे देखी९:३०सम्म पुजा पारायाण ९:३० देखी १२बजे र दिउँसो २ वजेदेखि ४बजेसम्म कथा प्रवचनको कार्यक्रम रहेको यज्ञराज खरेलले जानकारी गरानुभाको छ ।

पछिलो समाचार

आजदेखि ‘श्री रामायण यात्रा’ को विशेष ट्रेन सुरु

अघिल्लो समाचार

भारत र नेपाल जोड्ने रामायण सर्किट रुटमा चल्ने पहिलो रेल जनकपुरधाममा

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

19 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

19 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

19 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits