Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

तिव्र धर्म परिवर्तनले नेपालको अस्तिृत्व संकटमा : कमल थापा

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
June 6, 2022
तिव्र धर्म परिवर्तनले नेपालको अस्तिृत्व संकटमा : कमल थापा
32
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तिब्र धर्म परिवर्तनका कारण नेपालको अस्तिृत्व संकटमा रहेको बताएका छन् ।
देश व्यापरि रुपामा राप्रपा नेपालले संचाल गरेको ‘जनता माझ राप्रपा नेपाल’ अभियान अन्र्तत जनकपुरमा सोमवार एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा यस्तो धारणा राखेका हुन् । अन्य देशको तुलनामा धर्म परिवर्तनको खेल नेपालमा तिव्र रुपमा भईरहेको भन्दै अध्यक्ष थापाले भने,‘ आर्थिक, समाजिक तथा रोजगारी सहितका प्रलोभन दिएर धर्म परिवर्तनको खेल भईरहेको छ । तर यहाँका नागरिक समाज, वृद्धिजिवीहरुले आधुनिक विरोधीको बिल्ला लाग्ने डरले त्यसको विरुद्धमा बोल्न सकिरहेका छैनन् ।’


धर्म परिवर्तन गराएर नेपालको समाजिक, सास्कृति, धर्ममाथि आक्रमण भईरहेको अध्यक्ष थापाले दावि गरे । जातीय पहिचानको मुद्दा विभिन्न राजनीतिक दलहरुले उठाएपनि धर्म सास्कृतिक माथि दिनु हुँ भईरहेको आक्रमण विरुद्ध कुनै चासो नदेखाएको अध्यक्ष थापाले आरोप लगाए ।
शिक्षा, व्यापार, स्वास्थ्य सवै क्षेत्रमा राजनितिकरण भएपनि त्यसको विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष थापाले भने,‘ जव सम्म यि क्षेत्रको विकास हुदैन तव सम्म देशको विकास सम्भव छैन ।’ तत्कालिन राप्रपामा संद्धौन्तिक विचलन देखिएको आफुले नयाँ पार्टी दर्ता गराएर अगाडी बढेको अध्यक्ष थापाले बताए ।


मुलुकमा रहेका विभिन्न पार्टीभन्दा आफ्नो पार्टी फरक ,पृथक रहेको उनले बताए । देशमा राजतन्त्र र राज संस्थाको आवश्यकता नरहेको बताउदै अध्यक्ष थापाले यि मुद्दा छाडेको खण्डमा अझैपनि राप्रपासँग एकता हुन सक्ने बताए ।

पछिलो समाचार

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि : मन्त्री

अघिल्लो समाचार

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ताजा समाचार

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

“धान बालिमासधनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’’ भन्ने नाराका साथ मनाइयो राष्ट्रिय धान दिवस

2 weeks ago
कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

कमलामाई नगरपालिका -९ भिमानमा कृषक दिवस

2 weeks ago
दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

दुई दिने प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ शुरु

2 weeks ago
मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

मावि खजुरी महुवाले उचाले छात्रा फुटबलको उपाधि

3 weeks ago
कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

4 weeks ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits