Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 20, 2022
मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो
17
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुनले स्थानीय तहको निर्वाचनमा हार ब्यहोरेकी छन्।

जलेखा जनता समाजवादी पार्टी (जसपा) बाट पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्। उनले तीन हजार १२३ मत प्राप्त गर्दै तेस्रो स्थान प्राप्त गरेकी छन्।

जगरनाथपुरको उपाध्यक्षमा नेपाली कांग्रेसकी बबिता सिंहले पाँच हजार ५३१ मत सहित विजयी भएकी छन्। नेकपा (एमाले) की मीरादेवी कुर्मीले तनी हजार ३४५ मत ल्याएर दोस्रो भएकी छन्।

यस्तै‚ मुख्यमन्त्री राउतका पूर्व स्वकीय सचिव दीपक यादव पनि पराजित भएका छन्। उनी निर्वाचन हुनुभन्दा केहीअघि स्वकीय सचिवबाट राजीनामा दिएर जसपाबाट पर्साको पटेर्वासुगौली गाउँपालिकाको मेयरको उम्मेदवार बनेका थिए। यस गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी थारु पाँच हजार १४४ मत सहित विजयी भएका छन्।

दिनेशले एमालेका हरिनारायण चौधरीलाई पराजित गरेका हुन्। निवर्तमान अध्यक्ष हरिनारायणले तीन हजार ९४४ मत पाएका छन्। नेपाल सुशासन पार्टीका लालबाबु महरले ७२३ मत र जसपाका दीपकले ४६९ मत पाएका छन्। दीपकले जमानत समेत जोगाउन सकेन्न।

त्यस्तै धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवार विशेश्वर प्रसाद यादवबाट एकहजार भन्दा बढी मतले पराजित भए।  विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा  पशुपति २८५९ मतमा सीमित भएर पराजय बेहोरेका छन्।

पछिलो समाचार

धनुषामा दुईमा कांग्रेस, एमाले र जसपा एक/एकमा विजयी

अघिल्लो समाचार

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

18 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

18 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

19 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits