Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मधेशी जनतको लागि लड्ने पार्टीलाई मतदान गर्न अध्यक्ष ठाकुरको अपिल (फोटो फिचर)सहित

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 9, 2022
मधेशी जनतको लागि लड्ने पार्टीलाई मतदान गर्न अध्यक्ष ठाकुरको अपिल (फोटो फिचर)सहित
90
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताको हक अधिकारको लागि लड्ने पाटीलाई मतदान गर्न अपिल गरेका छन् । सोमवार लोसपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले केहि दलहरुले अपवत्रि गठबन्धन बनाएर मधेशी जनतालाई भ्रममा राख्ने गरेकोले मधेशी जनताको हक अधिकारको लागि लड्ने लोसपा पार्टीलाई मतदान गर्नु पर्ने बताए । संविधान बनेपनि मधेशी जनताको हक अधिकार अझै सुनिश्चत हुन नसकेको बताउदै अध्यक्ष ठाकुरले स्थानीय तहमा विकासको लहर ल्याउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इमन्दारिपुर्वक काम गर्ने व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरामा लोसपाले उम्मेदवार बनाएको दावि गरे ।

कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विगतका मेयरलाई सुधार गर्न खोज्दा उनी पार्टी नै छोडेर अन्य पार्टीमा गएको बताए । आफु यो क्षेत्रको जनप्रतिनिधी रहेको हैसियतले यसको विकास निर्माणमा चासो राख्नु आफ्नो दायित्व रहेको बताउदै वरिष्ठ नेता महतोले भने,‘ जनकपुरधामको विकासको लागि मैले धेरै काम गरेको छु । केहि काम गर्न अझै बाँकी छ । त्यसकारण यो निर्वाचन मेरो लागि महत्वपुर्ण हो । यहाँबाट मनोज चौधरी होईन म चुनाव लडेको सम्झेर मतदान गर्नु होला ।’ ‘जनकपुरधाम मधेश आन्दोलनको केन्द्र विन्दु रहेको र मधेश आन्दोलन अmभै समाप्त नभएकोले भष्वियमा पुनः यहाँबाट आन्दोलन सुरु हुन सक्ने भएकोले कुनै खस पार्टी वा स्वतन्त्र उम्मेदवार नभई प्रहरीको गोलि आफ्नो छातिमा रोक्ने सक्ने उम्मेदवारलाई मतदान गर्न मेरो आग्रहा हो, उनले अगाडी भने,‘ काँग्रेस, माओवादी सहितका दलहरुले अपवित्र गठबन्धन गरेपनि निर्वाचनको पछि उनीहरुको अवस्था वर्तमानभन्दा कमजोर रहने निश्चत छ ।

’ कार्यक्रममा लोसपाका अर्का वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेशी जनताको हक अधिकारको लागि लोसपा मात्रै ईमन्दार पार्टी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका उम्मेदवार मनोज चौधरीले आफुले जनताको सेवा र जनकपुरधामको समुचित विकासको लागि उम्मेदवारी दिएको बताए ।

चुनावमा अहिले विभिन्न किसिममा हल्ला चलेका छन्,ठुल्ला पुजिपतिहरु उम्मेदवार भएका छन्, जनताको मत खरिद विक्रि गर्न उनीहरुका एजेण्टहरु गाउँगाउँ टोल घुमिरहेका छ, तर उनीहरुबाट पैसा लिएर पनि मतदान तपाईको अधिकारको लागि लडने लोसपाको पक्षमा नै गर्नु होला ।’ लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोसपाका कार्यकारणि समिति सदस्य अनिल झा, लोसपाका नेता राजिव झा, प्रदेश सासद जयनुल राईन, उपमेयरका उम्मेदवार रिता झासहितका सहभागिता रहेको थियो ।

पछिलो समाचार

छानामुक्त रामनगर बनाउने अभियान: अध्यक्ष का उम्मेदवार मनिष कुमार मिश्र

अघिल्लो समाचार

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

तपाईको प्रतिक्रिया !

ताजा समाचार

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन

5 days ago
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

5 days ago
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

1 week ago
सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

सर्वोच्चको फैसला : नागरिकता प्रकरणमा लामिछाने ठोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद गयो

1 week ago
काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

काठमाण्डौको मैजुबहाल,चावहिल–७ मा श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आज कलश यात्रा (फोटो फिचर)

1 week ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits