Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

मुस्लिम समुदायद्वारा यादवलाई भव्य स्वागत र सम्मान

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 3, 2022
मुस्लिम समुदायद्वारा यादवलाई भव्य स्वागत र सम्मान
21
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीको औहरी नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले समुदायको महान पर्व इदुल फितरको अवसरमा मस्जिद र इदगाह मै गएर नगरपालिकामा इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
एक महिनो रोजा पश्चात मनाईने इदुल फीतरको अवसरमा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट औहरी नगरपालिकाको मेयर पदमा पुनः उम्मेदवारी दिएका यादवले मंगलवार विहान मुस्लिम समुदायका नमाजका लागि जम्मा हुने मस्जिद र ईदगाहमा गएर शुभकाना व्यक्त गरेका हुन् । औहरी नगरपालिका वडा नम्बर ३ श्रीपुरको रहेको मस्जिद र वडा नम्बर १ मा रहेको ईदगाहमा गएर स्थानीय मुस्लिम समुदायका व्यक्तिहरुलाई आकंमाल गर्दै ईदका शुभकामना दिएका हुन । आफ्ना कार्यकालमा अन्य समुदाय जस्तै मुस्लिम समुदायको विकास र उत्थानको लागि आफुले समानुपातिक र समावेशी हिसावले हरेक क्षेत्रमा काम गरेको उनले बताए । नगरपालिकाको चौतर्फि विकासमा टेवा पुग्ने गरि आफुले पहिलो कार्यकालमा काम गरेको बताउदै उनले भने,‘ नगरपालिकालाई सम्वृद्धि र विकासको पथमा अगाडी बढाउन मैले बलियो अधार खडा गरेको छु । अवको नगरवासीको पुनः अर्शिवाद पाएको खण्डमा सम्वृद्ध नगरपालिका र खुसी नगरवासीको सपनालाई पुरा गरेर देखाउछु ।’ सो अवसरमा औहरी नगरपालिका मुस्लिम समुदायले निवर्तमान मेयरलाई भव्य स्वागत र सम्मान गरेका थिए ।

पछिलो समाचार

कांग्रेसको कडा रुलिङः जनकपुरमा जसपाको मेयर र कांग्रेसको उपमेयर जिताउ

अघिल्लो समाचार

भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य : अध्यक्षका उम्मेदवार भोगेन्द्र मिश्र

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

19 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

19 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

19 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits