Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

कांग्रेसको कडा रुलिङः जनकपुरमा जसपाको मेयर र कांग्रेसको उपमेयर जिताउ

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
May 3, 2022
कांग्रेसको कडा रुलिङः जनकपुरमा जसपाको मेयर र कांग्रेसको उपमेयर जिताउ
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कांग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बागी उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र तिनका समर्थक प्रस्ताव स्वतः निष्कासित हुने उल्लेख छ । कांग्रेसको कडा रुलिंग पश्चात पाँच दलिय गठबन्धनले जनकपुरधामको मेयरमा लालकिशोर साह र उपमेयरमा किशोरी साहलाई जिताउने निणर्य गरेको छ । नेपाली काँग्रेसका प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको पाँच दलिय गठबन्धनले नीतिगत रुपमा गठबन्धनलाई सघाउने निणर्य गरेको हो ।

गठबन्धनले जनकपुरधाम उप९महानगरपालिकामा मेयर जसपाको र उप मेयर काँग्रेसको भागमा परेको छ । बैठकवाट स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका गठबन्धनका उम्मेदवारहरुलाई जिताउन प्रभावकारी भूमिका निर्वाह गर्न समन्वय समिति पनि गठन गरेको छ । गठबन्धनको निर्णय संगै जसपाबाट जनकपुरधामको मेयर उम्मेदबार लालकिशोर साह र कांग्रेसबाट उपमेयर उम्मेदबार किशोरी साह बलियो देखिएका छन् । समतिमा जसपाका नगर अध्यक्ष विष्णुदेव साह, नेपाली काँग्रेसका जिल्ला उप सभापति गणेश झा, नेकपा एसका अध्यक्ष प्रमोद साह, केन्द्रीय निर्वाचन समिति सदस्य जितेन्द्र कुमार यादव, केन्द्रीय निर्वाचन समिति सदस्य जितेन्द्र प्रसाद साह र नेकपा एसका इन्चार्ज सुरेन्द्र राय रहेका छन् ।

पछिलो समाचार

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

अघिल्लो समाचार

मुस्लिम समुदायद्वारा यादवलाई भव्य स्वागत र सम्मान

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

18 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

18 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

19 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits