Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
April 7, 2022
श्रीमद्भागवत सप्ताह अन्तर्गत श्री कृष्ण जन्म उत्सव मनाईए (फोटो फिचर)
89
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter

रौतहटको चिरियादह चन्द्रपुर -४ नगरपालिकामा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह अन्तर्गत आज मंगलवार श्री कृष्ण जन्म उत्सव मनाईएको छ ।

श्रीमद्भागवतमा सहभागि श्राद्र्धालु भक्तजन, स्थानीयवासी हरुले एक अर्कालाई ददि बेसार र अबिरसहित गोबिन्द गोकुल आयो…  भजन संगितमा मन्त्रमुग्ध भई होलि खेल्दै जन्म उत्सव मनाएका थिए । सम्पुर्ण कपील गोत्रका पितृहरुको उद्धारणार्थ आईवार चैत २०देखि चैत २७ गते सम्म हुने श्रीमद्भागवत सप्ताहको प्रमुख वाचक युवा पंडित श्री सन्तोष चालिसे रहेको छ ।

 संगितमय भागवत कथामा भजन गायक शम्भु गुरागाईले आफ्नो धार्मिक संगित भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गर्दैै आएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकामा–४ चिरियदह पानीटंकी छेउमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा हरेक दिन विहान ६ बजे देखी९:३०सम्म पुजा पारायाण ९:३० देखी १२बजे र दिउँसो २ वजेदेखि ५बजेसम्म कथा प्रवचनको कार्यक्रम रहेको विष्णुखड्का रनरेन्द्र खड्का ले जानकारी गराएको छ ।

पछिलो समाचार

मन्त्री झाँक्रीद्वारा पुरातात्विक संरचनाको निरीक्षण

अघिल्लो समाचार

स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट लागू

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

4 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits