Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

जनयुद्धका शहिद परिवारलाई नियमित सहयोगको लागि ऐन ल्याउने : मन्त्री साह

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 28, 2022
जनयुद्धका शहिद परिवारलाई नियमित सहयोगको लागि ऐन ल्याउने :  मन्त्री साह
20
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले माओवादी जनयुद्धका शहिद परिवारलाई नियमित रुपमा राहत दिन ऐन नै ल्याउने बताएका छन् । पहिलो पटक मधेश प्रदेश सरकारले जनयुद्धका शहिद परिवारलाई राहत स्वरुप १ लाख नगद आर्थिक सहयोग गर्दै आएको छ । सोही क्रममा मधेश शहिद प्रष्ठिानले आईतवार आयोजना गरेको जनयुद्धका शहिद परिवारलाई सम्मान र राहत वित्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो धारणा राखेका हुन् । अहिले मधेश प्रदेश सरकारमा माओवादीको सहभागिता रहेकोले यस्तो कार्यक्रम ल्याएको बताउदै मन्त्री साहले भने,‘ भोलिको दिनमा माओवादी सहभागिता नरहन पनि सक्छ, तर यो कार्यक्रमलाई निरन्तता दिनको लागि ऐन ल्याएको खण्डमा निम्त रुपमा संचालन भईरहन्छ । त्यसकारण अवको केहि दिनमै सम्बन्धी ऐन मन्त्रीपरिषदमा लगिने छु ।’ मधेश आन्दोलन, जनयुद्धका शहिद परिवारलाई स्वास्थ्यमा ९० प्रतिशत छुट दिने गरि मधेश प्रदेश सरकारले शहिद परिचय पत्र बनाउन लागेको बताउदै मन्त्री साहले शहिद परिवार, मधेश अन्दोलन र जनयुद्धका घाईते तथा वेपता भएका परिवारजनलाई सिपमुलक तालिम तथा तिनका छोराछोरीलाई अध्ययनका लागि छात्रवृति दिने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।

मधेश प्रदेशमा ५ जना ८२ जना जनयुद्धका शहिद परिवारलाई जनही १ लाखको दरले आर्थिक सहयोग गर्ने मधेश प्रदेश सरकारले निर्णय गरेको छ । त्यस मध्ये अहिले सम्म करिव सर्लाही,सिरहा र रौतहट वाहेका जिल्लाहरुका जनयुद्धका शहिद परिवारलाई राहत वित्तरण भईसकेको मधेश शहिद प्रष्ठिानका निर्देशक छटु चौधरीले बताए । यता, नेकपा माओवादी नेता मातृका यादवले माओवादीको पक्षमा वोट माग्न जनयुद्धका शहिद परिवारजनलाई आग्रहा गरेका छन् । आईतवार जनकपुरमा आयोजित जनयुद्धका शहिद परिवारलाई सम्मान र राहत वित्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले भने, जनयुद्धका शहिदहरुको सपना मात्र माओवादी पार्टी पुरा गर्न सक्ने भएकोले तपाईहरु घरघर गएर माओवादीको पक्षमा वोट माग्नुस्, तपाईहरुले घर घर गएर वोट माग्नु भने त्यसको प्रभाव फरक हुन्छ ।’ वाईट.. प्रधानमन्त्री शेरवहादुर देउवा र पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले मिलेर मुलुकमा प्रतिक्रान्ति भित्रियाउन चाहने खेलमा लागेकोले माओवादी वाध्य भएर अमेरिकि परियोजना एमसिसि पास गर्नु परेको बताए ।

पछिलो समाचार

‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

अघिल्लो समाचार

स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन : कांग्रेस

तपाईको प्रतिक्रिया !

ताजा समाचार

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

कोटिहोममा जेठ ९ र १० गते विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने 

5 hours ago
भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

1 day ago
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

2 days ago
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा, फोटोपत्रकार पूर्णिमा पाँचौँ पटक चुचुरोमा

2 days ago
कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: [email protected]
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits