Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

पूर्ण सुरक्षीत मातृत्व प्रदेश कार्याशाला गोष्ठि सम्पन्न

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 26, 2022
पूर्ण सुरक्षीत मातृत्व प्रदेश कार्याशाला गोष्ठि सम्पन्न
14
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य कार्यालय महोत्तरी, युएनएफपिए र लाइफ नेपालको त्रिपक्षिय आयोजनामा १ दिने जिल्ला स्तरीय पूर्ण सुरक्षीत मातृत्व प्रदेश कार्याशाला गोष्ठि सम्पन्न गरिएको छ । कार्यक्रममा महोत्तरी जिल्लाका १५ वटै स्थानिय पालिकाका प्रमुख र उपप्रमुख र स्वास्थ्य संयोजक ज्यूहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मधेस प्रदेशलाई सुरक्षीत मातृत्व प्रदेश बनाउने सरकारको लक्ष्यलाई सफल बनाउन पालीका तहमा भएका चुनौति, ग्याप को बारेमा छलफल गरियो । त्यसै सुरक्षीत मातृत्व प्रदेश घोषणा गर्न पालीका स्तरबाट अगाडी बडाउनु पर्ने कार्यक्रमहरु बारे पनि छलफल गरियो । कार्यक्रमको महत्वबारे प्रष्टाउदै युएनएफपिएका प्रदेश कार्यालय प्रमुख नरेन्द्र मिश्रले पालीकाको बजेट निर्माण प्रक्रियामा भौतिक संरचना निर्माण, खानेपानी, सिंचाई लगायतका विषयहरु प्राथमिकतामा पर्ने गरेको र सुरक्षित मातृत्वको कार्यक्रमहरु अझै पनि ओझेलमा परिरहेको बताउदै यस क्षेत्रलाई ध्यान दिई पालिका स्तरमा यस क्षेत्रलाई पनि महत्वका साथ अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी, प्रदेश निर्देशनालयका निर्देशक विजय झाले सुरक्षीत मातृत्वमा बजेट विनियोजन गर्दा यसलाई खर्च भन्दा पनि स्थानीय तहको लगानीको रुपमा बुझी कार्य अगाडी लैजानुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष भोला यादव, प्रमुख, स्वास्थ्य कार्यालय महोत्तरीले पनि सुरक्षीत मातृत्व प्रदेश बनाउनका लागि दक्ष जनशक्ति तयार गरी, भएका संरचनाहरुको सहि संचालन गर्न सबै क्षेत्रको समन्वय र समबुझाइ आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा कुल ३२ जनाले सहभागीता जनाएका थिए । त्यस्तै गरी लाइफ नेपाल अध्यक्ष सुरैत ठाकुरले हालसम्म १ दिने जिल्ला स्तरीय पूर्ण सुरक्षीत मातृत्व प्रदेश कार्याशाला गोष्ठि धनुषा र महोत्तरीमा सम्पन्न गरिएको र प्रदेश सरकारको लक्ष्य सफल पार्न यस कार्यक्रमलाइ मधेश प्रदेशको ८ जिल्लाको १३६ वटै पालिकामा आयोजना गरिने जानकारी पनि दिनुभयो ।

पछिलो समाचार

पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता

अघिल्लो समाचार

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

18 hours ago
तीन मन्त्रीको शपथ

तीन मन्त्रीको शपथ

18 hours ago
मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

मुलुकको विकास निर्माणको लागि प्राविधिक शिक्षाको आवश्यकता : राज्य मन्त्री बोधमाया यादव

18 hours ago
सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

2 days ago
माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

माओवादी बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

2 days ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits