Plus Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
टिभी
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर
plusnepal-nepalplus-logo
टिभी

झापा गोल्डकप उपाधिका लागी आज झापा-११ र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदै

प्लस नेपाल संवाददाता प्लस नेपाल संवाददाता
March 14, 2022
झापा गोल्डकप उपाधिका लागी आज झापा-११ र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदै
10
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

झापा- आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् ।

झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ ।

पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध गोल गर्नु प्रमुख चुनौति हुनेछ । सेमिफाइनलमा झापा ११ ले संकटा क्लबलाई २–० गोलले पराजित गर्दा आर्मीले सातदोबाटो युथ क्लवलाइ ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

आयोजक झापा भने पाँचौ संस्करणको उपाधीलाई बाहिर जान नदिने लक्ष्यका साथ मैदानमा उत्रदैछ । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार प्राप्त गर्नेछ ।

पछिलो समाचार

वजेट व्यवस्थापन तथा वजेट कार्यान्वयलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

अघिल्लो समाचार

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ : शिक्षामन्त्री पौडेल

तपाईको प्रतिक्रिया !

ताजा समाचार

नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

नेपाली कांग्रेसको विजय र्‍यालीमा आक्रमण, ६ जना घाइते

17 hours ago
एमालेले जित्यो कलैया उपमहानगर

एमालेले जित्यो कलैया उपमहानगर

17 hours ago
बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

बिर्तामोडमा प्रमुख र उप्रमुखमा एमाले विजयी

18 hours ago
पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

18 hours ago
मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो

मधेश प्रदेशका मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुन र दुवै स्वकीय सचिव पराजित, एकजनाको जमानत नै खोसियो

1 day ago

सम्पर्क

प्लस नेपाल मिडिया नेटर्वक प्रा.लिद्वारा संचालित
प्लस नेपाल डटकम अनलाइन
भक्तपुर – ३५, प्रदेश ३ (नेपाल)

सम्पर्क नं.: ९८६९९९६९६१
इमेल: plusnepal2020@gmail.com
वेबसाइट: www.plusnepal.com

हाम्रो टीम

सल्लाहकार    : डा. श्रीभगवान ठाकुर
प्रधान सम्पादक: सुरेश यादव
सम्पादक : संजय राउत
सम्पर्क नं.    : ९७७-९८४४०२२५७६
प्रदेश ब्युरो : पुनम कुमारी राउत
संवाददाता : विरेन्द्र साह (बिरु)
न्युज डेस्क     : संजय कुमार यादव
सम्पर्क नं.     : ९८४०२९८२८७

सामाजिक संजाल

  • Privacy Policy
  • About Us

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • राजनीति
  • समाज
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • अपराध
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/प्राविधि
    • फोटो फिचर

© 2020 PlusNepal || Designed By || ProTech || Total Site Visitor Web Hits